दिन अगाडी
कृषि तथा पश्पन्छी विकास मन्त्री रामनाथ अधिकारीले साझा प्रयासले मात्र जलवायु परिवर्तन ,खाद्य असुरक्षा र ग्रामिण जीविका जस्ता चुनौतीहरुको सामना गर्न सकिने...
सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै चैत धानमार्फत दुई वर्षमा आत्मनिर्भर हुने घोषण गरेको छ । थप १२ लाख टन...
जलवायु मैत्री स्मार्ट गाईपालान अभ्यासले डेरी क्षेत्र बदलिएको छ । हेफर इन्टरनेशनलले नेपालद्वारा एजिसिओ एग्रीकल्चर फाउन्डेशनको आर्थिक सहयोगमा नेपाल कृषि अनुसन्धान परिषद...
मुलुकभर ६ लाख २३ हजार १०४ हेक्टर धान रोपाइँ भएको छ । बाली विकास तथा जैविक विविधिता संरक्षण केन्द्रका अनुसार असार २३...
पाखा बारीमा सजिलै उत्पादन गर्ने सकिने विगतमा हेपिएको राष्ट्रिय बाली मध्येको चौथो स्थानमा रहेको कोदोको पछिल्लो समय महत्व बढ्दै छ । कोदोको...
सरकारले पाँच वर्षअघि तामझामका साथ सुरु गरेको किसान सूचीकरण कार्यक्रम कछुवा गतिमा छ । किसानलाई दिने सेवासुविधा, अनुदान लगायतलाई पारदर्शी बनाउन २०७७...
विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुनसक्ने कृषिमन्त्री अधिकारी बताएका छन् । संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन...
काठमाडौँ । मधेस प्रदेशका ८ जिल्लाहरुमा सुख्खाका कारण धान रोपाइँ हुन नसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मधेस प्रदेशका ८ वटै जिल्लामा ...
सरकारले उत्तरी छिमेकी चीनमा पाउडर दूध र नौनी निर्यात गर्ने तयारी गरेको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले दुग्ध विकास...
मधेश र कोशी प्रदेशलाई मुलुकको अन्नभण्डार मानिन्छ । कुल धान उत्पादनमा सबैभन्दा धेरै हिस्सा हुने यी दुवै प्रदेश धान रोपाइँको प्रमुख महिना...
राष्ट्रिय कृषक समूह महासंघलले केयर नेपालसँगको साझेदारीमा सिरहा र सप्तरी जिल्लाका छ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको रूपान्तरण परियोजनाले कृषक व्यवसाय पाठशाला(एफएफबिएस)...
सरकारले खाद्यान्न बाली मध्येको मुख्य चौथो स्थानमा राखेको कोदो पछिल्लो समय उपभोगको महत्व बढ्दै गएको छ । विगतमा यो वस्तु गरिबी परिवारले...
खाद्यान्नको भण्डार मानिने मधेश प्रदेशमा खडेरी परेपछि खाद्य संकट हुने संकेत देखिएको छ । सबै भन्दा धेरै धान उत्पादन हुने प्रदेशमा नै...
सरकारले पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार भन्ने नाराका साथ...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा