३ दिन अगाडी
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले छोरी जन्मिए ५ हजार नगद सहितको बैंक खाता उपहार दिन थालेको छ । गाउँपालिकाले ‘हाम्रो छोरीको सुनौलो...
काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले देश र श्रमिकको हित हुने काम गर्न श्रम सहचारी र काउन्सिलरलाई निर्देशन ...
करिब २ दशकदेखि केन्द्रीय कारागारमा रहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई निष्कासन गरेको छ । गृहमन्त्रालयले उनलाई आज साँझ फ्रान्स पठाउने तयारी गरेको...
जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लाभित्रै अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ । प्रशासनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै अवैधरुपमा ...
काठमाडौं । निर्माण व्यवसायीले उपत्यकाका सडक निर्माण गर्ने योजना समय सीमामा सम्पन्न गर्ने लिखित प्रतिवद्धता गरेका गरेका छन् । बिहीबार ...
काठमाडौं । नेपाल मिटर ट्याक्सी व्यवसायी चालक समाजले आफ्ना १६ बुँदे माग सार्वजनिक गरेको छ । समाजले आफूहरूको व्यवसाय र लगानीको सुरक्षा ...
काठमाडौं । माघे संक्रान्ति नेपालीहरूको एक पर्व नै हो । माघे संक्रान्तिमा तरुल र विभिन्न कन्दमुल उसिनेर खाने परम्परा छ । माघे ...
घरजग्गा कारोबारबाट हुने राजस्व संकलन आधाभन्दा बढीले घटेको छ । गत आर्थिक वर्षको पुससम्ममा घरजग्गा कारोबारबाट ३९ अर्ब ९३ करोड राजस्व संकलन ...
होली पर्वलाई मध्यनजर गरी आज काठमाडाँै उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ ...
काठमाडौं । दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन हुने भएको छ । शनिबार र आइतबार २ दिन काठमाडौमा आत्मनिर्भर तथा समुन्नत अर्थतन्त्र ...
काठमाडौं राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन ...
काठमाडौँ । देशभरिमा सेवाग्राहीको बढी चाप हुने यातायात कार्यालयमा पर्ने एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय, चालक अनुमतिपत्र कार्यालयले बिहान ८ बजेदेखि नै सेवा ...
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताइन् ।
११३औँ ...
उपभोक्ताका भान्सामा विषादीका अवशेष रहेका तरकारी तथा फलफूल पुग्दै आएका समाचार प्रकाशित भएपछि सरकार बल्ल तातेको छ । सरकारले तरकारीमा अहिलेसम्म दुई ...
३दिन अगाडी
११ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा