१६ घण्टा अगाडि
लामो समयदेखि सरकार र निर्माण व्यवसायीबीच पूर्वाधार निर्माणको बक्यौता रकमलाई लिएर विवाद चलिरहेको छ । अर्थमन्त्री विष्णु पौडेलले बक्यौता रकम भुक्तानी गरिरहेको दाबी गर्दै आउँदा व्यवसायीले रकम नपाएको भन्दै काठमाडौं उपत्यका घेर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।