३ दिन अगाडी
काठमाडौँ महानगरपालिकाले १८ वटा नारा सहित आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रुपैयाँ बराबरको...
विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कूल रु तीन अर्ब २८ करोड ५० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगरको १२औँ...
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले संविधानको रक्षा गर्ने जिम्मेवारी पत्रकारको काँधमा रहेको बताएका छन् ...
काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले ल्याएको आगामी आर्थिक वर्ष २०८०–०८१ को आयव्यय विवरण (बजेट) अन्योलका बीच संसद्ले पास गरेको छ ।
जेठ ...
सरकारले छ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रलायले...
सेवाग्राहीको भिडभाड हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा चहलपहल घटेको छ । विगतमा सेवाग्राहीको ठूलो भिड हुने गथ्य्रो । एउटा सेवा...
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । ...
राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई...
सायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ ।नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने...
सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन...
२दिन अगाडी
२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा