१ दिन अगाडी
११ दिन अगाडी
केन्द्रीय दुग्ध सहकारी संघले २०८१ असार १६ गते नेपाल सरकारसँग भएको ११ बुँदे सम्झौता कार्यान्वयन तत्काल पूरा गर्न सरकारसँग आग्रह गरेको छ...
सरकारले विगतमा दिदै आएको उखुको अनुदान कटौती गरेपछि किसानले काठमाडौँ केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले बजेट अभाव भएको कारण देखाउँदै...
नेपालले भाैँसीको मासु ,दुग्ध पदार्थ,तरकारी फलफुल र जडीवुटि चीन निर्यातका लागि भन्सार प्रशासनमा सहजीकरण र लचकता अपनाउन चीन समक्ष आग्रह गरेको छ...
सरकारले उखुको अनुदान रकम कटौती गरेको भन्दै विभिन्न जिल्लाबाट काठमाडौंमा विरोध गर्न आएका उखु किसान शनिबार घर फर्किएका छन् ।
उखु किसानहरु घर नपुग्दै फेरि दूध उत्पादक किसानले राजधानी केन्द्रित आन्दोलन सुरु गरेका छन् । सरकारले माग नसुनेपछि राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने...
गत असोज १७ देखि १९ गतेसम्म देशका विभिन्न भागमा परेको बेमौसमी वर्षाले कृषि क्षेत्रमा ठूलो क्षति भएको छ । कृषि तथा पशुपन्छी...
च्याउ उत्पादक किसान संघ नेपालले मधेश प्रदेशबाट पराल ढुवानीमा भइरहेको अवरोधविरुद्ध विरोध जनाएका छन् । संघका अध्यक्ष सन्तोष कार्कीका अनुसार किसानहरूले लामो...
पछिल्लो समय कृषकको रोजाइन प्राङ्गारिक मल भन्दा रासायनिक मलका साथै विषादीको प्रयोग बढी गर्ने हुँदा माटोको उर्वराशक्ति घट्दै गएको पाइएको छ ।...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्षका लागि उखुको न्यूनतम समर्थन मूल्य सिफारिस गरेअनुसार सरकारले निर्णय गरेको छ । गत वर्षको मूल्यभन्दा...
अर्थतन्त्रमा सबैभन्दा बढी हिस्सा ओगट्ने क्षेत्रमध्ये एक धानको उत्पादन यस वर्ष घट्ने देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार गत...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको समर्थन मूल्य तोक्न सम्पूर्ण प्रक्रिया पूरा गरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा प्रस्ताव पठाएको...
चालु आवको असारसम्म रासायनिक मल पर्याप्त रहेको कृषि पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका कृषि विकास महाशाखाका सहसचिव डा.रामकृष्ण श्रेष्ठले असारसम्मका...
२दिन अगाडी
२ दिन अगाडी
३ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा