एयर इन्डिया दुर्घटना
mountainejournal.com
२१घण्टा अगाडि
भारतको अहमदाबादमा दुर्घटनाग्रस्त भएको विमानमा एक जना यात्रु जीवितै उद्दार गरिएको छ । यसअघि विमानमा सवार सबै २४२ यात्रुको ज्यान गएको स्थानीय प्रशासनले पुष्टि गरे तापनि एक जना यात्रु जीवितै फेला परेका हुन् ।
१ दिन अगाडी
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एण्ड बिजनेस एसोसिएसन (क्याम्फेबा) बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
भक्तपुरमा भोली शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ हुने आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् । राधेराधेमा रहेको रोयलथाई हस्पिटालिटीसंगै यो जेठ ३० गतेबाट सुरु भएर एक्स्पो २०८२ साउन १० गतेसम्म संचालनन हुनेछ ।
बिहीबार दिउँसो भारतको गुजरातको अहमदाबाद विमानस्थलनजिकै भएको एयर इन्डियाको जहाज दुर्घटनामा उछिट्टिएर आफू बाहिर आएको एक जनाले बताएका छन् । ४० वर्षीय बेलायती नागरिक विश्वासकुमार रमेशले हिन्दुस्तान टाइम्ससँगको कुराकानीमा आफू दुर्घटनामा परेर बाँचेको बताएका हुन् ।
२दिन अगाडी
४दिन अगाडी
५दिन अगाडी
६दिन अगाडी
७दिन अगाडी
९१०दिन अगाडी
७९५दिन अगाडी
८१०दिन अगाडी
१दिन अगाडी
४ दिन अगाडी
५ दिन अगाडी
१८ दिन अगाडी
२३ दिन अगाडी
एसिसी प्रिमियर कप एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा संयुक्त अरब इमिरेट्स युएईले सिङ्गापुरलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको समूह ‘बी’ अन्तर्गतको खेलमा युएईले सिङ्गापुरलाई २ सय एक रनको फराकिलो अन्तरले पराजित गर्दै विजयी भएको हो । यस जितसँगै युएईले चार अङ्क जोडेको छ ।
७८९ दिन अगाडी
८०८ दिन अगाडी
८१९ दिन अगाडी
८२० दिन अगाडी
८३० दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा