दिन अगाडी
कुल जनसंख्याको ५७ प्रतिशत कृषिमा आश्रित भएको मुलुकको अधिकांश कृषिउपज आयातमा निर्भर छ । पछिल्ला जनगणनाका तुलनमा कृषिमा आश्रित जनसंख्या कम भए...
कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले कृषि क्षेत्रमा पर्याप्त मात्रामा लगानी हुन नसकेको बताए । बिहिबार दिगो विकास तथा सुशासन...
चालू आर्थिक वर्षमा कृषि खाद्यान्न बालीको उत्पादन ३.८७ प्रतिशत वृद्धि हुने प्रक्षेपण गरेको छ । आइतबार अर्थ मन्त्री प्रकारशरण महतले सार्वजनिक गरेको...
नेपालमा पहिलो पटक राष्ट्रिय कफी सम्मेलन हुने भएको छ । नेपाली कफीको उत्पादन, उपभोग तथा निर्यात प्रवद्र्धन गर्ने मुल उद्देश्यले राष्ट्रिय कफी...
विनियोजन विधेयक, २०८० अन्तर्गत विभिन्न मन्त्रालयको विभिन्न शीर्षकमाथिका छलफल जारी छ । आजको बैठकमा सहरी विकास, खानेपानी, अर्थ र श्रम तथा रोजगार...
मुलुकभर धान रोपाइँ २२ प्रतिशत भएको छ । कृषि विभागको तथ्याक अनुसार असार १७ सम्म मुलुकभर २२ प्रतिशत मात्र धान रोपाइ भएको...
खेतीयाेग्य जमिनमध्ये बिहीबारसम्म देशभर २७ प्रतिशत मात्रै धान रोपाइँ भएको छ । मुलुकभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर क्षेत्रफलमा...
काठमाडौँ । महामारीका रुपमा देखापरेको लम्पी स्किन रोगका कारण प्रभावित किसानलाई राहत उपलब्ध गराउन सांसदहरुले माग गरेका छन् ।
काठमाडौं । देशभर धान खेती हुने क्षेत्रफलमध्ये ५३ प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि विभागबाट प्रदेशसँगको ...
अव्यवस्थित एवं फोहोरको डम्पिङ साइट जस्तै देखिने नेपाल कृषी अनुसन्धान परिषद (नार्क)लाई व्यवस्थित बनाउँने काम भईरहेको छ । ललितपुरको खुमलटारमा रहेको नार्कमा...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि ४८ अर्ब १६ करोड रुपैयाँँको बजेट विनियोजन गरेकोमा १० अर्ब १४ करोड...
नेपाल र चीन बीच कृषिसँग सम्बन्धित प्रविधि विकास तथा शिपको आदानप्रदान हुने भएको छ । दुई देशका कृषक एवं कृषिको विकासका लागि...
मुलुकभर ६८ प्रतिशत रोपाइँ भएकाे छ । गत वर्ष २०७९ को श्रावण ५ गतेसम्म ८८ प्रतिशत रोपाइ सम्पन्न भएको थियो । यस...
धान रोपाइँ २० प्रतिशतले कमी आएको छ । लम्पी स्किन रोगले यस पटक धान रोपाइँमा कमी आएको कुषि तथा पशुपन्छि विकास मन्त्रालयले...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा