१ दिन अगाडी
२ दिन अगाडी
चाडपर्व लक्षित सहुलियत पसल असोज ३ (आज) देखि सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संविधान दिवसको अवसर पारेर...
सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक...
यस वर्षको शरद्याममा नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुष गरि ३६२ जनाले अनुमति...
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । सत्ता पक्ष र प्रतिपक्षका सांसद्हरूले बजेटको चर्को विरोध गरे पनि बजेट...
दसैं मुखमुख आइसक्यो । बजारमा चलहपहल पनि उत्तिकै छ । कतै दसैंको किनमेल त कतै सिँगारपटारका सामग्री । कोसेली लगिदिनेदेखि नयाँनयाँ लुगा...
सरकारले सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आयात खुला गरिएको...
बाढी, पहिरो र डुबानबाट शनिबार बेलुकी साढे ८ बजेसम्म ८७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र...
बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने सबै सडक मार्ग अवरुद्ध भए पनि तत्काल अत्यावश्यक वस्तुहरुको अभाव नहुने बताइएको छ । चाडपर्वको...
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार...
पाँच वर्षसम्म बेवारिसे बनेका ल्याबसहितका मोबाइल खाद्य प्रयोगशाला भ्यान बुधबारदेखि सञ्चालनमा आएका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिवकुमार...
काठमााडौँ । तीन वटा पेट्रोलियम परियोजना भारतको १५ अर्ब रुपैयाँ अनुदान लगानीमा निर्माण गर्ने सम्झौता भएको छ । नेपाल आयल निगम लिमिटेड...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आइतबारबाट दशैंका लागि खसीबोका र च्यांग्रा बिक्री गर्ने भएको छ । विगतमा खाद्यले घटस्थापनादेखि बिक्री सुरु गथ्र्यो...
काठमाडौं- सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय सो आयोग गठन गरेको हो ।...
असोज ११ र १२ मा आएको बाढी र पहिरोले घरवारविहीन हुने सर्वसाधारण नागरिकको संख्या सयौं पुगेको छ । पीडितका लागि विभिन्न संघसंस्था...
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा