१ दिन अगाडी
२ दिन अगाडी
चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय...
सरकारले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई पनि समावेश गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा नेपाल उद्योग...
पूर्वतयारी विना योजनाहरु बजेटमा राख्ने प्रवृतिले कार्यक्रम कार्यान्वयन समस्या हुने गरेको अध्ययनले देखाएको छ । नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार...
सरकारले आर्थिक वर्षको बीचमा विभिन्न कारण देखाउँदै पाँच वस्तुमा करका दर चलाएकोे छ । गत बिहीबारको मन्त्रिपरिषद् बैठकबाट सुन, चाँदी, मार्बल र...
सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य मंगलबार पनि घटेको छ ।
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण...
रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य पछिल्लो समय हत्तै तल झरेको छ । इजरायल–हमास युद्धका कारण औद्योगिक...
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उखुको नयाँ मूल्य सिफारिस नगर्दै उद्योगहरुले क्रसिङ थालेका छन् । सरकारले समयमा मूल्य निर्धारण नगर्दा...
सरकारले उखुको समर्थन मूल्यमा २० रुपैयाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल)ले किसानलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २०...
काठमाडाैँ । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले दिने छापा माध्यमतर्फ उत्कृष्ट आर्थिक पत्रकार पुरस्कार २०८१ कारोबार सम्वाददाता कौशिला कुँवरले पाएकी छिन् ।
प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ प्रस्थान गर्ने भएका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ७६ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीले करिब तीन सातामा विभिन्न जिल्लाबाट यो परिमाणमा...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बारास्थित जारी गढिमाई मेलाको खाद्यवस्तुको परीक्षण गरिएको छ । विभागले र्यापिड रेसपोन्स टिमले मोवाइल खाद्य प्रयोगशाला...
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पौष्टिक तत्व भएको चामल बिक्री थालेको छ । कम्पनीले स्टिम जिरा मसिनो चामलमा आठ प्रकारका भिटामिनका तत्व...
२३ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा