९ दिन अगाडी
१४२ दिन अगाडी
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्थतन्त्र समस्या परेको अवस्थामा अर्थतन्त्र जोगाउने सहकारी भएको बताएका छन् । राष्ट्रिय सहकारी...
अर्थ मन्त्रालयका सचिव तोयम रायले सरकारले अब लामो समय समाजिक सुरक्षा भत्ता बाँड्न नसक्ने बताएका छन् । आर्थिक पत्रकार संघसँगको भेटमा अर्थसचिव...
नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वातमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी उमेशलाल श्रेष्ठले आफु व्यवसायीको समस्यामा पहल गर्न वा आश्वासन दिन मात्रै नभई व्यवसायीका...
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्रमा केही सुधारका संकेतहरु देखिएको दावी गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको ७२ औं वार्षिक साधारणसभाको उद्घाटनसत्रलाई...
काठमाडौं । विगत लामो समयदेखि स्टिल, हाउजिङ लगायतको व्यवसाय गर्दै साखः ग्रुपले फोहोरबाट मल उत्पादन सुरु गर्न थालेको छ । जापानी प्रविधिमा आधारित ...
बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले प्रधानमन्त्रीलाई सुझाव पत्र सुझाएका छन् । संघले वित्तीय क्षेत्रमा माथी अराजकता फाइलाएको भन्दै मंगलबार प्रेस विज्ञाप्ती...
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा वस्तुगत तर्फबाट उपाध्यक्षका उम्मेदवार हेमराज ढकालले महासंघले वस्तुगत संघका समस्याहरुलाई वेवास्ता गरेको बताएका छन् । ‘महासंघ संचालनको...
नेपाल उद्योग वाणिज्य महासंघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको छ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष भएका छन्...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा स्थायी समिति र सदस्यता समिति गठन भएको छ । महासंघको विद्यमान विधानको दफा ३७ मा स्थायी ...
यही वैशाख २४ गते ‘नेपाल व्यवसाय शिखर सम्मेलन, २०८०’ आयोजना हुने भएको छ । नेपाल सरकार, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल...
नेपाल भारत व्यापार सहजीकरणका लागि उद्योग संगठन मोरङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आजदेखि हुने भारत भ्रमणलाई मध्यनजर गरी सुझाव प्रस्तुत गरेको छ ...
काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघ बुधबारदेखि ३४ औं वर्षमा प्रवेश गरेको छ । महासंघले बुधबार राजधानीमा आयोजना गरेको ३४ ...
नेपाल चेम्बर अफ कमर्सले मुलुकको प्रशासनिक सेवालाई चुस्त र व्यवस्थित बनाउन मुख्य सचिव डा. बैकुण्ठ अर्याललाई सुझाव दिएको छ । नवनियुक्त मुख्य...
गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद समाधान भएको छ । १० औं महाधिवेशनपछि २ समूहमा विभाजित भएको एनआरएनए अन्ततः एउटै बन्ने सहमति भएको...
२दिन अगाडी
३दिन अगाडी
४ दिन अगाडी
दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा