दिन अगाडी
यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन् ।...
यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार सोमबार राति १२ बजेदेखि राजनीतिक दलले गर्न नपाउने निर्वाचन आयोगले जनाएको छ ।...
प्रधानमन्त्री सुशीला कार्कीले देशलाई राजनीतिक स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउनका लागि सबै मतदातालाई प्रतिनिधिसभा निर्वाचनमा सरिक आह्वान गरेकी छिन् । प्रधानमन्त्री...
देशभर आज बिहीबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्न पाइने समय तोकी प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी पूरा भएको छ...
जेन–जी विद्रोहले तत्कालीन सरकार र प्रतिनिधिसभा विस्थापित भएको ६ महिनामा नेपालमा बिहीबार मतदान हुँदै छ । अपराह्न ५ बजेसम्म मतदानस्थलमा प्रवेश गरेका ...
मध्याह्न १२ बजेसम्म १६.८८ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बिहीबार बिहान ७ बजेदेखि देशभर मतदान सुरु भएको थियो ।...
बिहीबार दिउँसो १ बजेसम्म देशभरि ४४ लाख मत खसेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले जारी छ । १...
बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाखले मतदान गरेका छ । निर्वाचन आयोगका अनुसार देशभर तीन बजेसम्म ७६ मत खसेको हो ।
निर्वाचन पर्यवेक्षण समिति, नेपालले प्रतिनिधि सभा निर्वाचनमा छिटपुट घटनाबाहेक देशभर शान्तिपूर्ण, व्यवस्थित र उत्साहजनक रूपमा निर्वाचन सम्पन्न भएको जनाएको छ ।
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा ६० प्रतिशत मतदान भएको अनुमान गरेको छ । देशभरबाट प्राप्त प्रारम्भिक विवरणअनुसार करिब ६० प्रतिशत मतदान भएको कार्यवाहक...
२१ फागुन अर्थात् बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन व्यवस्थापन र सुरक्षाका लागि अर्थ मन्त्रालयले १९ अर्ब ६२ करोड रुपैयाँ निकासा गरेकामा करिब ९०...
काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले जित निकाल्दै ‘क्लिन स्वीप’ हानेका छन् । संघीय राजधानीको सबै निर्वाचन...
प्रतिनिधिसभा निर्वाचनको इपीसेन्टर बनेको झापा ५ मा अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह बालेनले कीर्तिमानी जित दर्ता गराएका छन्...
झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका छन् ।शाहले ओलीलाई झण्डै ४९...
१ घण्टा अगाडी
१७ घण्टा अगाडी
१ दिन अगाडी
२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा