१८ दिन अगाडी
नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले आफूहरु प्रतिपक्षमा बस्ने बताए छन् । शनिबार नेकपा (एमाले) पर्वत–काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले ...
काठमाडौं । निर्वाचन आयोग, नेपालले ४ मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचित सांसदहरूलाई ...
काठमाडौं । ७ दिनभित्र प्रधानमन्त्रीमा दाबी पेश गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले गर्न आह्वान गरेकी छन् । उनले संविधानको धारा ७६ (२) बमोजिम ...
नेपाली कांग्रेसले आफ्नो पार्टीको नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको पार्टी केन्द्रीय कार्यालय सानेपामा ...
सङ्घीय संसद सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृह कार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा ...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले मुलुकको राजनीतिक स्थिरतका लागि सत्ता गठबन्धनको नेतृत्वमा सरकार गठन हुनुपर्ने बताए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ उपप्रधानमन्त्रीसहित ८ सदस्यीय मन्त्रिपरिषद् गठन गरेको छ । । आइतबार मात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष ...
काठमाडौं । नवनियुक्त उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचारको प्रभावकारी नियन्त्रण र अनियमिततालाई रोक्नु सरकारको पहिलो ...
काठमाडौं । नवनियुक्त उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्यासम्बन्धी विषयको छानबिनलाई थप प्रभावकारी बनाउने निर्णय गरेका ...
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले संकटको डिलमा पुगेको अर्थतन्त्रलाई विज्ञसँगको सुझाव लिइ सुधार गर्ने प्रतिवद्धता गरेका छन् । अर्थमन्त्री पौडेलले ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय ...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्रको सुधारमा सरकारको मुख्य ध्यान केन्द्रित भएको बताएका छन् ।
उनले नेपाल ...
काठमाडौँ। सरकारले सरकारी सेवा उपलब्ध गराउन टाइम कार्डको व्यवस्था गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा गठित सत्तारुढ गठबन्धनको कार्यदलले तयार पारेको साझा ...
२दिन अगाडी
३दिन अगाडी
४ दिन अगाडी
दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा