(Saturday , 14 June,2025)

धितोपत्र बोर्ड अध्यक्ष श्रेष्ठले गरे शपथ ग्रहण

mountainejournal.com

mountainejournal.com

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । अर्थमन्त्री विष्णुप्रसाद पौडेलमार्फत मन्त्रालयमा उनले शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहणपछि उनले बोर्डको कार्यभार सम्हाल्ने छन् । अध्यक्ष श्रेष्ठको पदावधि ४ वर्षको हुनेछ । पदभार ग्रहणपछि नेपालको पूँजी बजार पूर्ण रुपमा सञ्चालन नभइरहेको अवस्थामा गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले बताए । 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal