काठमाडौं । सरकारले भन्सार दर घटाएपछि सोमबार नेपाली बजारमा उच्च गिरावट देखिएको सूनको मूल्य मंगलबार पनि घटेको छ ।
मंगलबार सुन प्रतितोला दुई हजार छ सय रुपैयाँले घटेर एक लाख ४८ हजार सात सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार आठ सय २० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया