१ दिन अगाडी
२ दिन अगाडी
सहकारीबाट ऋण लिएर नतिर्ने सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीका परिवारको समेत सम्पत्ति तथा बैंक खाता रोक्का गरिने भएको छ । समस्याग्रस्त...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिने सबैको नाम असोज मसान्तभित्र सार्वजनिक गर्ने बताएका भए पनि अहिलेसम्म सार्वजनिक गर्न सकेका...
व्यापारिक प्रयोजनका लागि पैठारी गरिएको मासको दाल न्यून स्तरको पाइएपछि फिर्ता पठाइएको छ । नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण...
सुनको मूल्यले हरेक दिन रेकर्ड कायम राखेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष २ अर्ब ६५ करोड रुपैयाँ खर्चेर ७३ हजार ६ सय २० टन धान खरिद...
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन्...
पाँच वर्षसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा आएका छन् । विभागले असोज १६...
रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि ओरालो लागेको छ...
अर्थ मन्त्रालयले आयोजनाको बहुवर्षीय ठेक्का सहमतिसम्बन्धी मापदण्ड संशोधन गरेको छ । मन्त्रालयले २०८० को मापदण्ड खारेज गरी नयाँ मापदण्ड तयार पारेको हो...
विभिन्न डेरी उद्योगहरुले खुला रुपमा बिक्री गर्दै आएको दूधको गुणस्तरमा बारम्बार प्रश्न आइरहेका बेला मोबाइल फुड ल्याब भ्यानमार्फत गुणस्तर जाँच सुरु भएको...
कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित नेपाल आयल निगमको इन्धन डिपो मापदण्डभन्दा बाहिर गएको छ । निगमले २०३७ सालमा डिपो स्थापना गर्दा आसपास कुनै...
- चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार...
गत असोज दोस्रो साता आएको बाढीपहिरोले पुर्याएको क्षतिका कारण यो वर्ष धान उत्पादन करिब दुई प्रतिशतले घट्ने भएको छ । गत आवमा...
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा