१ दिन अगाडी
२ दिन अगाडी
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३६ हजार १८६ उजुरीमध्ये ७६.५९ प्रतिशत फछ्यौट गरेको छ । आर्थिक वर्ष २०८०÷८१ सम्ममा आयोगमा अख्यितायर ३६ हजार...
राष्ट्रियसभाको सोमबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन...
नवनियुक्त अर्थसचिव घनश्याम उपाध्यायले राजस्व वृद्धि, पुँजीगत खर्च वृद्धि र अनावश्यक खर्च कटौतीमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार अर्थ...
निर्वाचन आयोगले मन्त्रालयमा पेश गरेको निर्वाचन सम्बन्धी एकीकृत विधेयकमा समानता र सामाजिक समावेशितालाई ध्यान दिन सरोकारवालालाले माग गरेका छन् । महिला सेवा...
स्रोतको चरम दबाबमा रहेको सरकारले विभिन्न शीर्षकमा विनियोजित बजेट समेत खर्च गर्न रोक लगाएको छ । सबै मन्त्रालय, आयोग र कार्यालयलाई पत्र...
प्रधानमन्त्री केपी शर्मा ओलीलाई कृषि तथा पशुपन्छि विकास मन्त्री रामनाथ अधिकारीले मन्त्रालयले सम्पादन गरिरहेका विभिन्न कामका प्रगति एवं समस्याका बारेमा जानकारी गराएका...
पहेँलो धातु सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ । एकाध दिन एक–दुई हजारले मूल्य घटे पनि बढ्ने श्रृंखला रोकिएको छैन ।मंगलबार...
पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई...
अर्थ मन्त्रालयले गत असोज दोस्रो साता गएको बाढी पहिरोबाट क्षति पुगेका सडक तथा पुलका २६ आयोजना पुननिर्माणका लागि १८ अर्ब ८८ करोड...
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सुदूरपश्चिमको विकासका लागि सु.प.प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद, मन्त्री र अन्य नेताहरू एक ठाउँमा उभिएको बताएका...
प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले ‘जलस्रोत विधेयक, २०८१’ का ५५ मध्ये ५४ वटा दफा पारित गरेको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बिहीबार बसेको...
अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार मिडियम अण्डाको मूल्य क्रेटमा ३५ रूपैयाँले घटेको हो ।...
मुलुकको निर्यात व्यापार ४७ प्रतिशतले बढेको छ । भन्सार विभागले बिहीबार सार्वजनिक गरेको व्यापार तथ्यांकअनुसार सात महिनामा १ खर्ब २७ अर्ब २०...
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले औद्योगिक विकास र स्वदेश मै रोजगारी सिर्जनाको लागि औद्योगिक वातावरण निर्माण पहिलो प्राथामिकता हुनु...
२२ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा