१ दिन अगाडी
‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचाे लागेको छ । महोत्सव सुरु भएको सातौं...
पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर...
चालु आर्थिक वर्षमा सरकारले दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेकामा चैतसम्ममा ७४ अर्ब ९५ करोड रुपैयाँमात्र प्राप्त गरेको...
राष्ट्रिय सभाको १८औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले...
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकको माग पुरा गर्न सवा आठ अर्व रुपैयाँको आर्थिक दायित्व थपिने गरी मन्त्री स्तरीय निर्णय गरे पनि अर्थमन्त्री र...
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री...
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युत् महसुल समायोजन गर्ने बताएका छन् । तीन वर्षदेखि महसुल समायोजन नभएको भन्दै महसुल...
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ताको घोषणा गरेको छ । शुक्रबार संसद्को संयुक्त सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति...
सरकारले त्रुटिपूर्ण योजनाहरू खारेज गर्ने भएको छ । शुक्रबार प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२/८३ को सरकारको नीति...
सरकारले नवीकरणीय ऊर्जाका वैकल्पिक स्रोतका रूपमा सौर्य, वायु र हाइड्रोजन ऊर्जाको विकास गर्ने जनाएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको...
सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमको रूपमा रूपान्तरण गर्ने भएको छ। शुक्रबार संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको...
खराब कर्जा व्यवस्थापनका लागि सरकारले छुट्टै सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ। आगामी आर्थिक वर्षको सरकारको नीति कार्यक्रम शुक्रबार संयुक्त सदनमा...
२१ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा