१ दिन अगाडी
चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व संकलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि संघ सरकारले प्रदेश र स्थानीय तहमा...
सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकासका नाममा एक खर्ब ५३ अर्बभन्दा बढी कर असुली गरेको छ । पछिल्लो १० वर्षमा सरकारले पूर्वाधार विकास...
निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले आगामी वर्षको बजेटमा सरकारले नागरिकको क्रयशक्ति र उद्यमीको उत्पादन तथा उत्पादकत्व बढाउने कार्यक्रम ल्याउन...
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकले आगामी आर्थिक वर्ष २०८२÷०८३ का...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी दिनमा आर्थिक सुधारलाई उच्च महत्व दिने बताएका छन् । “केही समय अघिदेखि आर्थिक सुधार थालेका छौं...
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताएका छन् । बुधबार महालेखा परीक्षकको आर्थिक वर्ष...
संघ, प्रदेश र स्थानीय सरकार तथा विभिन्न समितिमा सरकारी बेरुजुको रकम ७ खर्ब ३३ अर्ब १९ करोड हाराहारी पुगेको छ । महालेखा...
राजस्व परामर्श समितिले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष प्रतिवेदन पेस गरेको छ । अर्थ मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा समितिका संयोजकसमेत रहेका राजस्व सचिव दिनेशकुमार...
प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो राष्ट्रिय निर्धारित योगदान (तेस्रो एनडिसी) अजरबैजान गणराज्यको राष्ट्रपतिका प्रतिनिधि तथा २९औँ...
सरकारी पदमा बसेका व्यक्तिहरुले कर छुटका नाममा कानुनको छिद्र (लुपहोल) प्रयोग गरेर राज्यलाई ठूलो आर्थिक घाटा पुर्याएको देखिएको छ । महालेखाको ६२...
काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौंको बालाजु र नागार्जुन नगरपालिकामा मेलम्चीको पानी वितरणका लागि प्रक्रिया सुरु गरेको छ...
राजस्व असुलीमा सुधार नआएका कारण स्रोतको चापमा परेको सरकार यही वर्ष राष्ट्रसेवक (निजामति, प्रहरी, सेना, शिक्षकलगायत) कर्मचारीको तलब सुविधा बढाउनुपर्ने बाध्यतामा छ...
डेरी उद्योगीहरूको भनाइ मान्ने हो भने कात्तिक, मंसिर, पुस, माघ, फागुन र चैतमा बढी दूध उत्पादन र संकलन हुन्छ । बजार मागभन्दा...
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनील पौडेलले सरकारी कारोबार विद्युतीय माध्यमबाट गर्ने राष्ट्रिय भुक्तानी प्रणाली ‘नेसनल पेमेन्ट गेटवे’का उपकरण खरिदको...
२१ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा