१ दिन अगाडी
अघिल्लो आर्थिक वर्ष २०८०–८१ मा सुरु भएर गत आवमा रोकिएको चैते धान मिसन कार्यक्रमले फेरि प्राथमिकता भएको छ । अर्थमन्त्री विष्णु पौडेलले...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले “खाद्य पदार्थमा स्वच्छता : विज्ञानको अपरिहार्यता” भन्ने नारासहित १७औं राष्ट्रिय तथा ७औं विश्व खाद्य स्वच्छता दिवस,...
कृषियोग्य जमिन घट्दै गएपछि सरकारले कृषियोग्य भूमि बाँझो राख्न नपाइने नीति अगाडी सारेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३...
यातायात व्यवसायीले दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता लिएका छन् । मंगलबार साँझ बसेको यातायात व्यवसायीको बैठकले हालका लागि हडताल फिर्ता लिने...
विश्व साइकल दिवस २०२५ को अवसरमा, ‘स्वच्छ हावाका लागि साइकल’ अभियानका सदस्यहरूले सिंहदरबार अगाडि एउटा विशाल साइकल प्रदर्शन गरेका छन् । प्रदर्शनमा...
सरकारले मनसुनजन्य विपद् जोखिम न्यूनीकरणको नेपाली सेना बाहेक १७ हजार ७ सय जनशक्ति परिचालन गर्ने भएको छ ।
संघीय सरकारले अन्तर सरकारी वित्तीय हस्तान्तरण शीर्षकअन्तर्गत आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश र स्थानीय तहलाई चार खर्ब १७ अर्ब ८२...
सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा तुलसी बहुमुखी सहकारी संस्थाको अध्यक्ष केदारनाथ शर्मालाई ६ वर्ष कैद सजाय भएको छ । जिल्ला...
तत्कालीन प्रधानमन्त्री माधव नेपालले पतञ्जलि प्रकरणमा भ्रष्टाचार अभियोग खेप्दै गर्दा पञ्चायतकालको पुराना भ्रष्टाचार अभियोगको सम्झना हुन गएको छ । तत्कालीन प्रधानमन्त्री तुलसी...
चालु आर्थिक वर्ष सकिन ४० दिन मात्र बाँकी हुँदा वैदेशिक अनुदान १६ अर्ब ६९ करोड रुपैयाँ मात्र भएको छ । यो वार्षिक...
नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधवकुमार नेपालमाथि परेको भ्रष्टाचार मुद्दाविरुद्ध कानुनी प्रक्रियामा जाने निष्कर्ष निकालेको छ। बिहीबार पार्टी कार्यालयमा बसेको अनौपचारिक बैठकले अध्यक्ष...
काठमाडौँ । लगानी बोर्ड नेपालको ६४ औं बैठकले १ खर्ब १७ अर्ब ४० करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री एवं...
राष्ट्रिय रोजगार प्रवर्धनमा(कृषि उत्पादन, उद्यमशीलता, कृषिमा युवाको सहभागिता अभिवृद्धि गर्ने, बाँझो जमिनको सदुपयोग गर्न उत्पादनशील उपयोग गर्ने तथा कृषि आधारित उद्यमशीलतालाई प्रोत्साहन...
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बैठक निरन्तर सरेको सर्यै छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित भएको...
२० घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा