१ दिन अगाडी
दैलेखको जलजलेमा लामो समयदेखि अध्ययन गरिरहेको चिनियाँ अध्ययन टोलीले उक्त क्षेत्रमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्यास (मिथेन) रहेको निश्कर्षसहितको आफ्नो प्रारम्भिक प्रतिवेदन...
चालु आर्थिक वर्षको ११ महिनामा करिब साढे २ खर्ब रुपैयाँको वस्तु निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो निर्यात १...
सरकारले १४ जना किसानलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार दिएको छ । कृषि तथा पशुपन्छि विकास मन्त्रालयको आयोजनामा मंगलबार राष्ट्रपति भवन शितलनिवासमा आयोजित...
काठमाडौँ । प्रतिनिधिसभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । मंगलबारकाे प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई...
काठमाडौँ । सरकारले पछिल्लो एक दशकमा रासायनिक मलको अनुदानमा मात्रै करिब डेढ खर्ब रुपैयाँ खर्च गरेको छ । यो स्वदेशमै मल कारखाना...
नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित सिनामंगल हवाई इन्धन डिपो स्थानान्तरण गर्न छुट्याएको जग्गा हस्तान्तरणमा आनाकानी गरेको छ । विमानस्थलको उत्तरतर्फ...
रकारले मुलुकलाई धानमा आत्मनिर्भर बनाउने लक्ष्य राखेर दुई दशकदेखि ‘धान दिवस’ मनाउँदै आए पनि त्यसले ठोस प्रतिफल दिन सकेको छैन ।आन्तरिक उत्पादन...
नेपाल आयल निगमले आफ्नै लगानीमा पहिलो पटक हवाई इन्धन भण्डारण गृह निर्माण गरेको छ । ७५ करोड रुपैयाँको लगानीमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय...
आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदानको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने भएको छ ।...
खाना पकाउने एलपी ग्यासमा सर्वसाधारणका नाममा दिइने अनुदान एवं छुटमा उद्योगी व्यवसायीले रजाइँ गरेको पाइएको छ । सर्वसाधारणलाई सहुलियत दिन नेपाल आयल...
मनसुन सक्रिय भएसँगै खोलानाला भरिएपछि देशभर रोपाइँ बढेको छ । पछिल्ला ९ दिनमा मुलुकभर थप ३ लाख ६३ हजार ५ सय ९७...
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो प्रवेश गरेको जनाएको छ । महाशाखाले भोटेकोशी...
मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ। २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको...
२० घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा