१ दिन अगाडी
नेपाल र चीन जोड्ने ल्हेन्दे (भोटेकोशी) खोलाबाट आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । मंगलबार बिहानको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलमा...
स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले...
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले...
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान...
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको...
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले...
सरकारले स्रोत जुटाउन नसक्दा त्यसको मार उखु किसानलाई परेको छ । केही वर्षदेखि किसानले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि...
आर्थिक वर्ष २०८१÷०८२ मा ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँ बराबर राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८०÷०८१ को भन्दा...
दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारले बजेट कार्यान्वयनमा अपेक्षित सुधार ल्याउन सकेको छैन । गत वर्षका तुलनामा भने सामान्य सुधार आएको...
स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल ९इप्पान०ले सम्पूर्ण जलविद्युत आयोजनाहरुलाई आगामी ३ दिन उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम...
सरकारले वैदेशिक अनुदान तथा ऋणमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूलाई कडाइ गर्दै भौतिक प्रगतिमा आधारित भुक्तानी अनिवार्य गरेको छ । चालु आर्थिक वर्ष...
सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि...
भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले समूदायका एजेन्डाभन्दा पनि...
१९ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा