१ दिन अगाडी
खाद्य पदार्थमा स्वच्छता: विज्ञानको अपरिहार्यता’ नाराका साथ शनिबार १७औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस मनाएकाे छ । सन् २०१८ को संयुक्त राष्ट्रसंघको ७३औँ...
रैथाने एग्रि प्रडक्ट्स नेपालद्वारा काठमाडौँको दरबारमार्गस्थित ओरेन्ट क्याफेमा प्रत्येक शनिबार सञ्चालन हुँदै आएको रैथाने कृषि हाटबजारले आफ्नो १०० औं हप्ता पूरा गरेको...
बागमती प्रदेश सरकारको गौरवको आयोजनाको रुपमा समावेश गरेका मानवनिर्मित जिरी तालको निर्माण योजना अन्योलमा परेको छ । तीन वर्षअघि प्रदेशको गौरवको आयोजनाका...
संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने गरी समय निर्धारण भएको छ ।
नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रवन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रवन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।...
चालु आर्थिक वर्षमा ५ लाख ७३ हजार ६८२ करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि चैत...
आर्थिक वर्ष २०८१÷८२ को चैत महिनासम्ममा राजस्व लक्ष्यको तुलनामा तुलनामा ८२.७२ प्रतिशत राजस्व संकलन भएको छ । अर्थतन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार...
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेमात्र बस्ने भएको छ। सोमबार बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि...
विदेशिएका नेपालीले पठाएको रेमिट्यान्सले फेरि कीर्तिमान बनाएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार गत वैशाखमा मात्र १ खर्ब ६५...
गत वैशाखमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर (मुद्रास्फीति) २.७७ प्रतिशत रहेको राष्ट्र बैंकको मासिक प्रतिवेदनले देखाएको छ । गत वर्षको सोही महिनामा यस्तो...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अन्तर मन्त्रालय सहजीकरण र समन्वयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् । अर्थ मन्त्रालय, उच्चस्तरीय व्यवस्थापन समूहको बैठकमा अर्थमन्त्री पौडेलले...
भक्तपुरमा भोली शुक्रबारबाट फिस टनेल एक्स्पो २०८२’ हुने भएको छ । मध्यपुरथिमि नगरपालिकाको राधेराधेमा भक्तपुर फिस टनेल एक्स्पो–२०८२ हुने आयोजक औद्योगिक शान्ति...
प्रदेश सरकारहरुले आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दैछन् । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेश सरकारका आर्थिक...
शनिबार रातिदेखि बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात सुरु भएको छ । शनिबार राति १२ बजेपछि बंगलादेश विद्युत निर्यात हुने विद्युत प्राधिकरणका प्रवक्ता...
२० घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा