१ दिन अगाडी
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार कौशिला कुँवरलाई प्रदान...
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८१–८२ मा भएको विद्युत उत्पादन, खपत र निर्यातको तथ्यांक सार्वजनिक गरेको छ । ४० औं वार्षिकोत्सवका...
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा ८७ अर्ब १५ करोड राजस्व उठेको छ । यो गत वर्षको साउनभन्दा कम हो...
सरकारको पूर्णस्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि ४ करोड ७७ लाखका खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी...
नेपाल आयल निगमले काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले रुपन्देहीको रोहिणीमा निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनु भएको छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताएका छन् । पौडेलले वैकल्पिक...
लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।...
सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य तोलामा एक हजार २ सय बढेको छ भने चाँदी...
आगामी मंसिर महिनामा आयोजना हुने सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलनबारे सरोकारवालाबीचको अन्तरक्रिया आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रविधि कम्पनीहरूमाथि विभिन्न देशले कर र नियमनका नाउँमा शोषण गरिरहेको दाबी गर्दै त्यसको बदला लिने आशयका अभिव्यक्ति...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेको हो । बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र,...
प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन...
सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग...
१८ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा