१ दिन अगाडी
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थमन्त्रीको जिम्मेवारी दिएको छ । साेमबार खनालले पद तथा...
जेनजी प्रदर्शन र त्यसपछि चर्किएको लुटपाट, तोडफोड र आगजनीका कारण भदौ महिनाको राजस्व संकलन प्रभावित भएको छ । भदौमा सरकारले ९४ अर्ब...
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीको असर अन्य क्षेत्रजस्तै बैंकमा पनि परेको छ । आन्दोलनका क्रममा बैंकहरूबाट नगदसँगै लकरमा राखिएको...
जेनजी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत दिन सरकार कर विवरण तथा राजस्व तिर्ने समयावधी बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र...
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न...
भारत सरकारले नेपालका लागि २५ हजार टन चिनी आयात गर्न अनुमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय स्रोतका अनुसार भारत...
नेपालमा अब इन्टरनेसनल कार्ड नेटवर्कबाट पनि राजस्व भुक्तानी गर्न सकिने भएको छ । अर्थ मन्त्रालयले राजस्व व्यवस्थापन सूचना प्रणाली (आरएमआईएस) मा अन्तर्राष्ट्रिय...
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्यको चुनावलाई आवश्यक बजेटका लागि दातृ निकाय वा छिमेकीको मुख ताक्नुपर्ने अवस्था...
अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि सुझाव कार्यदल गठन गरेका छन् । बिहीबार तीन पटक ऋणात्मक सर्किट ब्रेकर लागेर नेप्से १६०...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानालाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम...
सरकारले जेनजी पुस्ताको यही भदौ २३ र २४ को प्रदर्शनबाट प्रभावित निजी र सार्वजनिक क्षेत्र पुनरुत्थान गर्ने विशेष योजना ल्याउने तयारी गरेको...
हालै भएको जेनजी आन्दोलनका क्रममा ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै...
चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएका ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
१७ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा