१ दिन अगाडी
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...
२१ वार्षिय शुभेच्छा खनालले सबैको मन छुने गहकिलो भाषण गरेकी छन् । कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पब्लिक स्पिच नेपालको आयोजना शनिबार गरेको वक्तित्व...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड ...
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्थापनमा सरकार असफल हुँदा १९ जनाको ज्यान गएको छ । सुरक्षा ...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै...
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी प्रदर्शनमा भएको दमनको घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । देशभित्र व्याप्त...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
ष्टाचार र सामाजिक सञ्जाल बन्दको विरोधमा सोमबार भएको जेन-जी आन्दोलनमा सरकारले दमन गरेको निशंस दमनमा परेर १९ जना प्रदर्शनकारीको मृत्यु भएको छ...
प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् । प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका...
नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना जारी गर्दै सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट,...
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन् ।
‘जेन जी’ आन्दोलनकारीको आक्रमणमा परेको निजी क्षेत्रले आफूहरू थप सशक्त भएर अगाडी बढ्ने प्रतिक्रिया दिएको छ । आन्दोलनमा उद्योगी तथा व्यवसायीका घर...
अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सनको अवसर...
नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।
१८ घण्टा अगाडी
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा