१ दिन अगाडी
२ दिन अगाडी
बजारमा अखाद्य वस्तु छ्यापछ्याप्ती रहेको बेला लामो समयदेखि बजार अनुगमनका लागि ल्याइएका मोवाइल भ्यान सञ्चालनमा आएको छैन । खाद्य स्वच्छताका लागि बजार...
काठमाडौं । सरकारले गरेको अनुगमन एवं परीक्षणबाट सबैभन्दा गुणस्तरहीन खानेपानी, दूध र तेल भएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण...
प्रत्येक वर्षजसो बढ्दै आएको चामल आयात पछिल्ला चार वर्षदेखि अस्वाभाविक रुपले घट्दै आएको छ । आर्थिक वर्ष २०७७–७८ मा १३ लाख ३४...
सहकारीमा जम्मा गरेको आफ्नै पैसा झिक्न नपाएपछि उपचार अभावमा एक व्यक्तिले ज्यान गुमाएका छन् । वीर अस्पतालमा पाँच लाख रुपैयाँको अभावले राजेन्द्र...
द्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय भन्छ– ‘पहिलो पटक प्रस्ताव गरेका छौं, आईओसी सकारात्मक छ, थप गृहकार्य भने बाँकी छ’ । उद्योग वाणिज्य...
युद्ध त्यागेर माओवादी प्रतिस्पर्धात्मक राजनीतिमा आएपछि सुरु भएको शान्ति प्रक्रिया १८ वर्षपछि निष्कर्षउन्मुख बनेको छ । २०६३ मंसिर ५ मा तत्कालीन प्रधानमन्त्री...
भारतको सिलगुढीदेखि झापासम्म र अमेलखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन निर्माण गर्न भारतले अनुदान दिने संकेत गरेको छ । दुई मुलुकबीच पाइपलाइन निर्माणमा...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई अनलाइन प्रणालीमा रुपान्तरण गरिने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकबाट कम्पनीकाे प्रमुख कार्यकारी अधिकृति नियुक्त भएका...
गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो महिना साउनमा राजस्व संकलन २० प्रतिशतले बढेको छ । गत वर्ष (२०८०–८१ ) को साउन...
अर्थ मन्त्रालयले अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आर्थिक सुरधार सुझाव आयोग गठन गर्ने जनाएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलको निर्देशनमा अर्थ...
एनआरएन नेपाल डेभलभमेन्ट फण्डलाई कार्यान्वयनमा ल्याउने तयारी भएको छ । यसैक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री...
सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ । सरकारको नीति तथा...
यो वर्ष समयमा वर्षा भएकाले धान रोपाइँको क्षेत्रफल बढेको छ । गत वर्षको तुलनामा यो वर्ष धान रोपाइँको क्षेत्रफल करिब १.५८ प्रतिशतले...
सरकारले पेट्रोलियम पदार्थमार्फत पूर्वाधार विकास करका नाममा सवा १ खर्बभन्दा बढी असुली गरेको छ । आर्थिक वर्ष २०७२–७३ देखि २०८०–८१ सम्ममा बूढीगण्डकी...
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा