१ दिन अगाडी
२ दिन अगाडी
निरन्तरको वर्षाका कारण बाढीपहिरोले सडक अवरुद्ध हुँदा यसको असर तरकारीको मूल्यमा परेको छ । देशका विभिन्न स्थानमा सडक अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदबाट विश्वासको मत गुमाएका छन् । शुक्रबार प्रतिनिधि सभामा पाँचौ पटक विश्वासको मत मागेका प्रचण्डको पक्षमा ६३ मत...
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत नपाएपछि राष्ट्रपति रामचन्द्र पौडेलबाट नयाँ सरकार गठनका लागि आह्वान भएलगत्तै नयाँ प्रधानमन्त्रीका लागि दाबी पेस गर्न...
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको...
निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले गत शुक्रबार संसद्मा विश्वासको मत माग्ने क्रममा सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । सरकारले राम्रो काम गरेका...
अर्थमन्त्री वर्षमान पुनले दोस्रो कार्यकाल सन्तोषजनक रहेको बताएका छन् । अर्थ मन्त्रालयका कर्मचारीद्वारा आइतबार आयोजित विदाइ कार्यक्रममा उनले आगामी आर्थिक वर्षको बजेटमार्फत...
वर्षौंपछि किसानले धान बालीका लागि सहज रुपमा रासायनिक मल पाउन थालेका छन् । विगतका वर्षमा किसानले मलको चरम अभाव भोग्दै आएका थिए...
आर्थिक वर्ष २०७९/८० सम्म प्रतिव्यक्ति ऋण दायित्व ७८ हजार ८४० रुपैयाँ रहेको थियो । एक वर्षको अवधिमा प्रतिव्यक्ति ऋण भार नै ४...
नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सदनसमक्ष विश्वासको मत मागेका छन् । उनले आफूले सरकारको कमाण्ड सम्हाल्दै गर्दा देशको अर्थतन्त्र...
काठमाडौँ । मधेश प्रदेशमा धान रोपाइँ बढेको छ । असार पहिलो साताबाट मनसुन सक्रिय भएको कारण धान रोपाइँ बढेको हो । कृषि ...
गत आर्थिक वर्ष २०८०/८१ मा नेपालले कूल १७ खर्ब ४५ अर्ब ३६ करोड ६७ लाख बराबरको वैदेशिक व्यापार गर्दा १४ खर्ब ४०...
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि प्राविधिक कर्मचारीहरू एक महिनादेखी आन्दोलन रहेका छन् । कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम संघमा समायोजन भएका...
सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तय गरिएको मूल्य अनुसार छापावाल सुनको मूल्य प्रतितोला...
वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ । आइतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मत्स्येन्द्रनाथको रथ...
१दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा