दिन अगाडी
८ दिन अगाडी
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला...
आश्वासन र प्रतिबद्धताको पोको बोकेर उम्मेदवारहरू घरदैलोमा पुगिरहेका बेला स्वास्थ्य बिमा कार्यक्रम भने बन्द हुने अवस्थामा छ । उपचारको १४ अर्ब रुपैयाँ...
फेब्रुअरी १४ तारिखमा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे चार लाख बढी स्टिक गुलाफको कारोबार हुने अनुमान व्यवसायीहरुले गरेका छन् ।...
उपभोक्ता अदालत सञ्चालनमा आएको झण्डै एक वर्षमा ४० वटा मुद्दा आएकामा २२ वटाको फैसला भएको छ । गत चैतदेखि माघ २६ गतेसम्ममा...
अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटको आकार १४.०४ प्रतिशतले घटाउँदा पुँजीगत बजेट भने झण्डै ४० प्रतिशतले कटौती गरेका छन् ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताका आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन् । बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा...
अख्तियारका अनुसार विगत पाँच वर्षमा आयोगमा १ लाख ४८ हजार ५ सय उजुरी दर्ता भएका छन् । यसमध्ये १ लाख ७ हजार...
काठमाडौं । संवैधानिक व्यवस्था अनुसार कानुनको पालना, वायु प्रदूषण नियन्त्रण र वन क्षेत्र वृद्धिलगायतका आवश्यक काम गर्न नसक्दा कार्यसम्पादनमा प्रदेश सरकारहरु कमजोर...
सरकारले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लिएको लक्ष्यभन्दा डेढ खर्ब कम राजस्व संकलन भएको छ । चालु आवको पहिलो ७ महिना...
यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ। चीनको ‘चाइना जियोलोजिकल सर्वे’...
नेपाल र भारतले आपराधिक विषयमा पारस्परिक कानुनी सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुई देशले उक्त सम्झौतामाथि...
पेट्रोलमा इथानोल मिश्रण प्रकियाबाट बहुपक्षीय क्षेत्र लाभांवित हुने सरोकारवालाले बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा...
चालु आर्थिक वर्षमा वैदेशिक अनुदानमा सञ्चालित आयोजनाहरुमा खर्च बढेकाले अनुदान प्राप्तिमा पनि सुधार देखिएको छ । केही वर्षदेखि सरकारले वैदेशिक अनुदानको लक्ष्य...
१ घण्टा अगाडी
२दिन अगाडी
२ दिन अगाडी
३ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा