२ दिन अगाडी
२८ दिन अगाडी
निरन्तर ओरालो लागेको सुनको मूल्य फेरि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार गत असोज ३१ मा प्रतितोला २...
अब एक सय रुपैयाँभन्दा ठूला दरका भारतीय नोट (भारु) नेपालमा पनि चल्ने भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक सय भन्दा...
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.प्रकाशकुमार श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले योजना आयोगको उपाध्यक्षमा श्रेष्ठलाई नियुक्त गर्ने निर्णय...
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने पेट्रोलको मूल्य बढाएको छ । निगमको सञ्चालक समितिको बैठकले आज मध्यरातदेखि लागू...
पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत भएसँगै नेपाल आयल निगमको २२ वर्षदेखिको प्रयास सफल हुने देखिएको छ ।
लगानी बोर्ड नेपालले छिटोछरितो रुपमा सेवा प्रवाह गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई थप आकर्षित गर्न र लगानी वृद्धिका लागि सहज बनाउन एकल...
नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । बिहीबार मात्र सुनको भाउ तोला(११.६६३ ग्राम)मै २० हजार ५ सय रुपैयाँले बढेको हो ।...
प्रधानमन्त्री सुशीला कार्कीले सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । शुक्रबार बिहान सहिद दिवसका अवसरमा प्रधानमन्त्री कार्कीले श्रद्धाञ्जली अर्पण गरेकी छन्...
भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला...
आश्वासन र प्रतिबद्धताको पोको बोकेर उम्मेदवारहरू घरदैलोमा पुगिरहेका बेला स्वास्थ्य बिमा कार्यक्रम भने बन्द हुने अवस्थामा छ । उपचारको १४ अर्ब रुपैयाँ...
फेब्रुअरी १४ तारिखमा मनाइने प्रणय दिवस (भ्यालेन्टाइन डे) मा साढे चार लाख बढी स्टिक गुलाफको कारोबार हुने अनुमान व्यवसायीहरुले गरेका छन् ।...
उपभोक्ता अदालत सञ्चालनमा आएको झण्डै एक वर्षमा ४० वटा मुद्दा आएकामा २२ वटाको फैसला भएको छ । गत चैतदेखि माघ २६ गतेसम्ममा...
अर्थमन्त्री रामेश्वर खनालले चालु आर्थिक वर्षको बजेटको आकार १४.०४ प्रतिशतले घटाउँदा पुँजीगत बजेट भने झण्डै ४० प्रतिशतले कटौती गरेका छन् ।
परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाल र कतारबीचको सहकार्यलाई दिगो, दीर्घकालीन र पारस्परिक रूपमा लाभदायक बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
दिन अगाडी
२०दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा