३ दिन अगाडी
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मंगलबार (कात्तिक ११) देखि किसानको धान खरिद गर्ने भएको छ । कम्पनीले हरेक वर्ष सरकारले निर्धारण गरेको...
नेपाल विविधता, संस्कार र सभ्यतामा धनी देश हो । यहाँका चाडपर्वले धार्मिक आस्था मात्र झल्काउँदैनन्, आर्थिक, सामाजिक र सांस्कृतिक एकतालाई पनि बलियो...
अमेरिका र चीनबीच व्यापार सम्झौताका लागि एक रूपरेखामा सहमति भएको छ । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र चीनका राष्ट्रपति सी जिनपिङबीच हुन...
२३ र २४ भदौमा प्रहरीतर्फ भएको क्षतिबारे छानबिन गर्न बनेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) दीपक रेग्मी नेतृत्वको समितिले प्रतिवेदन बुझाएको छ ।...
२१ फागुनका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन र जेन–जी आन्दोलनका क्रममा ध्वंस पारिएका संरचना पुनर्निर्माणका लागि सरकारले पुँजीगत र चालू गरी एक खर्ब...
नेपाल र भारतबीच इनरुवा–पूर्णिया र लम्की–दोदोधारा–बरेली ४०० केभी अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न संयुक्त उपक्रम (जेभी) तथासेयरहोल्डर सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
राष्ट्रियसभा रिक्त सदस्यको निर्वाचन आगामी माग ११ गते हुनेराष्ट्रिय सभा रिक्तसदस्यको निर्वाचन आगामी माग ११ गते हुने भएको छ । बुधबार बसेको...
काठमाडौँ । दैलेखमा फेला परेको प्राकृतिक ग्यासको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन गर्न गठित समितिले आज प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाउने तयारी गरेको छ ...
सुनचाँदीको मूल्य केही घटेको छ । मंगलबार सुन प्रतितोला एक हजार ४ सय र चाँदी ४५ रुपैयाँले घटेको हो ।
यही असोज १८ गते यता परेको अविरल वर्षा तथा बाढी पहिरोका कारण भएका भौतिक तथा अन्य क्षतिमध्ये हालसम्म करिब पौने ४ अर्ब...
सरकारले स्टार्टअप व्यवसायका लागि फेरि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले बुधबार सूचना जारी गर्दै ‘स्टार्टअप उद्यम कर्जा...
लामो समयदेखि लगानीको ढाँचा निक्र्योल हुन नसक्दा अन्योलमा परेको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अघि बढाउने तयारी थालिएको छ । ऊर्जामन्त्री कुलमान घिसिङको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ वा हानी पुर्याई भ्रष्टाचार गरेको आरोपमा ५५ जनाविरुद्ध मुद्दा दायर गरेको...
जेनजी आन्दोलनका क्रममा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचना पुनर्निर्माण योजना तयार गर्न गठित समितिले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको छ...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा