३ दिन अगाडी
अर्थमन्त्री रामेश्वर खनालले पुँजी बजार सुधारका लागि सुझाव कार्यदल गठन गरेका छन् । बिहीबार तीन पटक ऋणात्मक सर्किट ब्रेकर लागेर नेप्से १६०...
सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानालाई ९ अर्ब ८० करोड रुपैयाँ निकासा गरिएको छ । सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०८२ बमोजिम...
सरकारले जेनजी पुस्ताको यही भदौ २३ र २४ को प्रदर्शनबाट प्रभावित निजी र सार्वजनिक क्षेत्र पुनरुत्थान गर्ने विशेष योजना ल्याउने तयारी गरेको...
हालै भएको जेनजी आन्दोलनका क्रममा ८० अर्ब बराबरको निजी क्षेत्रमा क्षति भएको छ । आइतबार निजी क्षेत्रका प्रतिनिधीहरुले प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्दै...
चालु आर्थिक वर्षको बजेटमा विनियोजन भएका ३ करोड रुपैयाँभन्दा कम लागतका टुक्रे आयोजना रोक्का गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो...
सरकारले यही भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार...
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ मन्त्रीको नाम सिफारिस गरेकी छन् । मन्त्री नियुक्तिका लागि अनिलकुमार सिन्हा, डा. संगीता कौशल मिश्रा, महावीर पुन,...
अन्तरिम सरकारमा थप चार जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा मन्त्री नियुक्त भएका अनील कुमार...
सप्तरीको राजविराजमा जन्मिएका मदनप्रसाद परियार वरिष्ठ जलवायु तथा कृषि विज्ञ हुन्। हाल काठमाडौँको चन्द्रागिरी नगरपालिकाका बासिन्दा परियारले दर्जनौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरूमा...
नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच अर्थ मन्त्रालयमा शिष्टाचार भेट भएको छ। भेटमा अर्थमन्त्री खनाल र अमेरिकी राजदूतबीच नेपालको हालको परिवर्तित...
नेपालको वैदेशिक व्यापार चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनामा साढे ३ खर्ब रुपैयाँ पुगेको छ । भन्सार विभागका अनुसार भदौ...
सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरुत्थान र विकासलाई प्राथमिकतामा राख्ने उद्देश्यले फजुल खर्च कटौती गर्ने निर्णय गरेको...
अर्थमन्त्रालयको खर्च कटौती अभियान अन्तर्गत उपभोक्ता समितिले १० लाख रुपैयाँ भन्दा बढीका आयोजना कार्यान्वयन गर्न नपाउने भएको छ । अर्थ मन्त्रालयले अब...
सरकारले ‘तेस्रो सार्वजनिक वित्तीय व्यवस्थापन सुधार राष्ट्रिय रणनीति (२०८२–२०८७)’ सार्वजनिक गरेको छ । पारदर्शिता, जवाफदेहिता र सुशासनमा विशेष जोड दिएको रणनीति अर्थ...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा