३ दिन अगाडी
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीको संयोजकत्वमा गठित सिफारिस समितिले आवेदन आह्वान गरेको हो । बिमा, मौद्रिक, बैकिङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र,...
प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनालगायत अन्य निर्माणाधीन आयोजना सम्पन्न गर्न सहजकर्ताको सक्रिय भूमिकामा प्रस्तुत हुन वन...
सांघाई सहयोग संगठन (एससीओ) प्लसको शिखर सम्मेलनका क्रममा चीनको तियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र लाओ जनप्रजातान्त्रिक गणतन्त्रका राष्ट्रपति थोङलौन सिसौलिथबीचसँग...
अर्थमन्त्री विष्णुप्रसाद पौडेल र विश्व बैंकका दक्षिण एसिया क्षेत्र हेर्ने उपाध्यक्ष जोहानेस जुटबीच शिष्टाचार भेट भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा...
खाद्य उद्योगहरुले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट लिनुपर्ने अनुमतिपत्रका लागि अब विभागमा महिनौं धाउनुपर्ने बाध्यता हटेको छ । विभागले भदौ १७...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी सँग विश्व खाद्य कार्यक्रम नेपालका प्रतिनिधि रियाज लोधीले भेटवार्ता भएकाे छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबारसम्म सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई निष्क्रिय हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा...
२१ वार्षिय शुभेच्छा खनालले सबैको मन छुने गहकिलो भाषण गरेकी छन् । कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा पब्लिक स्पिच नेपालको आयोजना शनिबार गरेको वक्तित्व...
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा तोडफोड भएको छ । अहिले आन्दोलनकारीले गेटमा तोडफोड गरिरहेका छन् । गेट तोडफोड ...
काठमाडौँ । भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध असन्तुष्ट जेन–जीको सोमबारको प्रदर्शनमा सुरक्षा व्यवस्थापनमा सरकार असफल हुँदा १९ जनाको ज्यान गएको छ । सुरक्षा ...
ओलीजी, जेन–जीको रगतको नदीमा डुंगा सयर गर्ने आँट र रहर अझै छ ? तपाईं श्री केपी शर्मा ओली, मदमस्त निदाएका तपाईंका सारथि...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन् । सोमबार भएको जेन–जी प्रदर्शनका क्रममा सरकारबाट तानाशाही व्यवहार प्रस्तुत भएको भन्दै...
नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले जेनजी प्रदर्शनमा भएको दमनको घटनाप्रति घोर निन्दा र भर्त्सना गरेका छन् । देशभित्र व्याप्त...
प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् ।
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा