३ दिन अगाडी
सरकारले वैदेशिक अनुदान तथा ऋणमा सञ्चालित आयोजना तथा कार्यक्रमहरूलाई कडाइ गर्दै भौतिक प्रगतिमा आधारित भुक्तानी अनिवार्य गरेको छ । चालु आर्थिक वर्ष...
सरकारको नेतृत्व गरेको १४ महिनापछि प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा ३१ भदौदेखि...
भ्रष्टाचार र विकृती फैलाएको आरोप लागेपछि यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको हक अधिकारका लागि क्रियाशील संस्था ब्लु डाइमन्ड सोसाइटीले समूदायका एजेन्डाभन्दा पनि...
सरकारले अब बैदेशिक ऋण सहायताका आयोजना बन्दा आयात हुने बस्तुमा कर लाग्ने व्यवस्था गरेको छ । नयाँ बैदेशिक सहायता परिचालन नीति २०८२...
दोस्रो चरणको पेट्रोलियम पाइपलाइन अमलेखगन्जदेखि चितवनको लोथरसम्मको विस्तार कार्य सुरु भएको छ । बाराको अमलेखगञ्जस्थित मधेश प्रादेशिक कार्यालयसम्म विछ्याइएको पेट्रोलियम पाइपलाइनलाई लोथरसम्म...
नेपाली उत्पादन विश्वबजारमा पुराउन सहज हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले २२ खाद्य समूहमा ८१४ प्यारामिटरमा परीक्षण गर्न...
काठमाडाैँ । दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन (आसियान) र बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि पहल (बिमस्टेक) का देशहरूका अनुसन्धानकर्ता तथा...
सडक र पुल संरचनामा क्षति र दुर्घटनाको जोखिम बढ्दै गएको भन्दै नेपाल ट्रक यातायात व्यवसायी महासंघले अधिक भारवहनमा नियन्त्रण गर्न सरकारलाई कडाइका...
सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक वर्षमा २७८ हेक्टर कृषि भूमिमा सिँचाइ सुविधा विस्तार गरेको छ । आर्थिक वर्ष...
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल निकासको क्षेत्रमा उल्लेखनीय प्रगति गर्दै खानेपानी मन्त्रालय विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट नतिजा ल्याउन...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्धारित समय अघि नै नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्न सरकारले संगठीत र सघन प्रयास जारी राखेको बताएका छन् ।...
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको खाद्य आयात निर्यात गुणस्तर प्रमाणिकरण कार्यालय, धनगढीले भारतबाट ल्याएको मासको र मसुरोको दाल फर्ता पठाएको...
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले खुलेको पहिलो वर्ष नै अटो एक्स्पो गरेर नाइमाले आफ्नो स्थापना पुष्टि गरेको बताएका छन् । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड...
चालु आर्थिक वर्षको अन्त्यसम्ममा मुलुकको सार्वजनिक ऋण २९ खर्ब ४२ अर्ब पुग्ने भएको छ । सार्वजनकि ऋण व्यवस्थापन कार्यालयकाअनुसार आर्थिक वर्ष २०८२/८३...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा