३ दिन अगाडी
कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि कर्जालाई सरलीकृत बनाउने गरी आवश्यक प्रबन्ध गरिदिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले मंगलबार भोटेकोशी नदीमा तिब्बत क्षेत्रबाट एक्कासि ठूलो प्रवेश गरेको जनाएको छ । महाशाखाले भोटेकोशी...
मुलुकमा एक महिनामै रेमिट्यान्स डेढ खर्बभन्दा बढी भित्रिएको छ। २०८२ जेठ महिनाको रेमिट्यान्स आप्रवाह १ खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रहेको...
विगतका वर्षहरुमा जस्तै चालु आर्थिक वर्षमा पनि पुँजीगत बजेट खर्च असारमा उच्च दरले बढेको छ । चालु आर्थिक वर्षका ११ महिनामा सुरुका...
प्रधानमन्त्री केपी शर्मा ओली रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी फर्किएका छन् । बाढीबाट भएको क्षति,...
काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ...
नेपाल र चीन जोड्ने ल्हेन्दे (भोटेकोशी) खोलाबाट आएको बाढीले ठूलो जनधनको क्षति भएको छ । मंगलबार बिहानको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुलमा...
स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका छन् । मन्त्री पौडेलले...
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आज आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दैछन् । मौद्रिक नीतिको मस्यौदा तयार पारी सकेका गभर्नरले...
नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति जारी गरेको छ । ब्याजदर घटिरहेको सन्दर्भमा निक्षेपको वास्तविक ब्याजदर नकारात्मक हुन नदिनेतर्फ समेत नीतिमा ध्यान...
प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई व्यावसायिक बनाउँदै पूर्ण क्षमतामा सञ्चालन र राज्यको...
काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ । आन्तरिक विवादका कारण कामपाले...
सरकारले स्रोत जुटाउन नसक्दा त्यसको मार उखु किसानलाई परेको छ । केही वर्षदेखि किसानले प्रतिक्विन्टल उखुमा ७० रुपैयाँ अनुदान पाउँदै आएका थिए...
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा. शिवराज अधिकारीले दिगो विकास लक्ष्यहरू कार्यान्वयनका लागि वित्तीय स्रोत परिचालन र विज्ञान, प्रविधि तथा नवप्रवर्तनलाई अघि...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा