३ दिन अगाडी
प्रधानमन्त्री केपी शर्मा ओलीले लामो समयको अध्ययन पछि दैलेखको जलजलेमा देखिएको प्राकृतिक ग्यास (मिथेन) एक वर्षभित्र उत्पादन गर्ने बताएका छन् । प्रधानमन्त्री...
अमलेखगञ्जसम्म निर्माण गरिएको दोस्रो चरममा निर्माण भएको पेट्रोलियम पाइपलाइनमा प्राविधिक समस्या देखिएको छ । दोस्रो चरणअन्तर्गत बनेको पेट्रोलियम पाइपलाइन पूर्वाधारमा प्राविधिक समस्या...
खाद्य तथा गुण नियन्त्रण विभागले आर्थिक वर्ष २०८१÷८२ मा मोबाइल खाद्य प्रयोगशाला भ्यानद्धारा बजार अनुगमन गरी ७ सय २३ वटा नमूना विश्लेषण...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा उल्लेखनिय सुधार भएको भएको दाबी गरेका छन् । अनुदानमा वितरण गरिने रासायनिक मलको आपूर्ति...
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र सचिवहरुबीच कार्यसम्पादन सम्झौता भएको छ ।
स्वदेशी वस्तुको निकासी प्रवर्द्धन सहज बनाउन प्राधिकरण आवश्यक रहेको विज्ञहरूले सुझाएका छन् । प्रतिनिधिसभाअन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले हरेक वर्ष प्रदान गर्दै आएको ‘नेफ्स्कून पत्रकारिता पुरस्कार’ यस वर्ष पत्रकार कौशिला कुँवरलाई प्रदान...
नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०८१–८२ मा भएको विद्युत उत्पादन, खपत र निर्यातको तथ्यांक सार्वजनिक गरेको छ । ४० औं वार्षिकोत्सवका...
चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिना साउनमा ८७ अर्ब १५ करोड राजस्व उठेको छ । यो गत वर्षको साउनभन्दा कम हो...
सरकारको पूर्णस्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यस वर्षको दशैंका लागि ४ करोड ७७ लाखका खसीबोका र च्यांग्रा खरिद गर्ने तयारी...
नेपाल आयल निगमले काठमाडौँ विश्वविद्यालय कन्सल्टेन्सी सेवा विभागले रुपन्देहीको रोहिणीमा निर्माण गर्न लागेको अत्याधुनिक प्रविधिको नयाँ इन्धन डिपोको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)...
खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी, जलस्रोत तथा सिँचाइ क्षेत्रमा दिगो र वैज्ञानिक प्रणाली अपनाउनु वर्तमान समयको आवश्यकता भएको बताउनु भएको छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैकल्पिक विकास वित्त परिचालन विधेयकले नेपालमा ठूला भौतिक पूर्वाधारको विकासका लागि नयाँ ढोका खोल्ने बताएका छन् । पौडेलले वैकल्पिक...
लगानी बोर्डको बैठकले ५४ मेगावाट उत्पादन क्षमताको तल्लो अप्सुवा जलविद्युत् परियोजनाका लागि आठ अर्ब ८४ करोड बराबरको लगानी स्वीकृत गरेको छ ।...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा