३ दिन अगाडी
आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अघि बढाउन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले समर्थन जनाएका छन् ।
ससंद विघटनको मागबाट जेनजीका विभिन्न समूह पछि नहटेपछि त्यसको कानूनी विकल्प खोज्न बैठक बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति...
‘जेन जी’ आन्दोलनकारीको आक्रमणमा परेको निजी क्षेत्रले आफूहरू थप सशक्त भएर अगाडी बढ्ने प्रतिक्रिया दिएको छ । आन्दोलनमा उद्योगी तथा व्यवसायीका घर...
अर्थतन्त्रका जानकारहरुले जेनजी प्रदर्शनका कारण मुलुकले भौतिक रुपमा उल्लेखनीय क्षति ब्यहोरे पनि अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रमा आशा जगाउँदै ‘कोर्स करेक्सनको अवसर...
नख्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदी बन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।
काठमाडाैँ । जेनजीको आन्दोलनमा भएको तोडफोड र आगजनी सरकारी भवनदेखि निजी भवनहरुले नष्ट भएका छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छिन् । शीतनिवासमा आयोजति विशेष समारोहमा उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएकी हुन् । उनले...
आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गर्ने गरी पूर्वप्रधानन्यायाधीश सुशीला...
प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।
आर्थिक सुधारको पक्षमा निरन्तर लागिरहेका पूर्वअर्थसचिव रामेश्वर खनाललाई सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले अर्थमन्त्रीको जिम्मेवारी दिएको छ । साेमबार खनालले पद तथा...
जेनजी प्रदर्शन र त्यसपछि चर्किएको लुटपाट, तोडफोड र आगजनीका कारण भदौ महिनाको राजस्व संकलन प्रभावित भएको छ । भदौमा सरकारले ९४ अर्ब...
जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, लुटपाट र आगजनीको असर अन्य क्षेत्रजस्तै बैंकमा पनि परेको छ । आन्दोलनका क्रममा बैंकहरूबाट नगदसँगै लकरमा राखिएको...
जेनजी आन्दोलनबाट प्रभावित उद्योगी–व्यवसायीलाई राहत दिन सरकार कर विवरण तथा राजस्व तिर्ने समयावधी बढाएको छ । अर्थमन्त्री रामेश्वर खनालले कर विवरण र...
जेनजी आन्दोलनका क्रममा क्षति पुगेका भौतिक संरचनाको पुन:निर्माण र आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि बजेटको स्रोत खोज्न...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा