३ दिन अगाडी
नेपाली बजारमा दशंैपछि मात्र सुनको मूल्य प्रतितोला झण्डै २५ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार दशैं बिदअघि...
आर्थिक वर्ष २०८१÷८२ मा नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको अनुमान छ । अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ प्रतिशत रहेको थियो । ...
पुष्प व्यवसायको प्रवद्र्धन र बजार विस्तार गर्ने उद्देश्यले तिहारलक्षित ललितपुरको जावलाखेल मैदानमा प्रदर्शनी सुरु भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा...
धार्मिक परम्पराअनुसार फूलजन्म, मृत्यु पाठपुजादेखि लिएर घर अफिसका भवनहरु साज सजावटको लागि प्रयोग हुन्छ । पुष्प व्यवसायीका अनुसार तिहारमा काठमाडौँ उपत्यकामा मात्र...
सरकारले चीनसहित विभिन्न ११ देशका राजदूत फिर्ता बोलाएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले राजनीतिक नियुक्त भएका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको सरकारका...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आक्रमण गर्ने उद्देश्यसहित जिलेटिन लिएर पुगेको समूहलाई आफूहरुले रोकेको नेपाली सेनाले जनाएको छ । जेन-जी आन्दोलनमा भएको भौतिक र...
सरकारले विशेष अदालतका रजिस्ट्रार जितेन्द्रबाबु थपलियालाई नेपाल न्याय सेवाको राजपत्राङ्कीत विशिष्ट श्रेणीको पदमा बढुवा गरी नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को...
नेपाल आयल निगमले तिहारको बिदामा समेत आफ्ना डिपोहरू खुलै राख्ने भएको छ । निगमले शुक्रबार एक सूचना जारी गर्दै खुला रहने डिपोबारे...
सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग...
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले निजी आवास पुनर्निर्माण तथा पुन:स्थापनाका लागि २२ अर्ब २४ करोड आवश्यकता पर्ने अनुमान गरेको छ...
राजस्व संकलनमा कमी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको असोज ३१ सम्मको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१÷८२ भन्दा चालु आर्थिक वर्ष...
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई भाइटीकाको दिन बाहेक अन्य दिन पनि भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न आग्रह गरेको...
काठमाडौं । सरकारले निर्वाचन सम्बन्धी योजना र छलफललाई तीव्रता दिएर आफू निर्वाचनमा केन्द्रित भएको सन्देश दिन खोजेको छ ।
गतसाता राजनीतिक दलका ...
भदौ २४ को प्रदर्शनमा भएको क्षतिको परेको बिमा दाबीमध्ये पौने १६ अर्ब रुपैयाँ बिमा कम्पनीहरुले नेपाल पुनर्बिमा कम्पनीमा दाबी गरेका छन् ।
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा