३ दिन अगाडी
नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेपछि उनी शुक्रबार अर्थ मन्त्रालय पुगेर औपचारिक...
नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन...
मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा भएको अत्यधिक वृद्धिसँगै नेपाल आयल निगमले मूल्य समायोजन गरेको छ । स्वचालित मूल्य...
भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनपछि संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न पाउँदा मलाई गौरवको अनुभूति भएको छ ।
प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । सभाको शुक्रबारको बैठकमा प्रस्तावक र समर्थकहरूको छलफलपछि भएको मतदानमा ठाकुर...
मध्यपूर्व तनावग्रस्त हुँदा अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको भाउले नेपाली उपभोक्ता प्रत्यक्ष मारमा करिब एक महिनामा पेट्रोल ६२, डिजेल/मट्टीतेल ६५, हवाई इन्धन...
काठमाडौंको असन क्षेत्रको मौलिकतालाई जोगाउन आज वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेशमा रोक लगाइएको छ । असनमा सामाजिक, सांस्कृतिक तथा...
अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले यो वर्ष नेपालको आर्थिक वृद्धिदर ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । आईएमएफले गत बिहीबार सार्वजनिक गरेको एसिया प्यासिफिक...
साढे तीन दशकदेखि सत्तामा रहेका पुराना राजनीतिक दलहरुलाई बढारेर २०८२ ले नयाँ दललाई सत्तामा पुर्याउने काम गर्यो । तर, वर्षौंदेखि सुस्त रहेको...
चालू आर्थिक वर्ष २०८२÷८३ को नौ महिना (साउन–चैत)सम्म ३२ अर्ब ५१ करोड रुपैयाँको धानचामल आयात भएको छ । सोमबार भन्सार विभागले सार्वजनिक...
मुलुकको अर्थतन्त्रमा बाह्य र आन्तरिक दबाब बढ्दै जाँदा चैत महिनामा आम नेपाली उपभोक्ताको भान्छा अस्वाभाविक रूपमा महँगो वृद्धि भएको छ । वाणिज्य,...
चालु आर्थिक वर्षको हालसम्म १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । चालु आर्थिक वर्षको ९ महिनामा २...
पछिल्लो समय विवादमा आएको सेयर कारोबारको विषयलाई लिएर व्यवसायी शेखर गोल्छा पक्राउ परेका छन्। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पनि...
द्धका कारण खाडी मुलुकहरूमा रोकिएको वैदेशिक रोजगार फेरि सुरु भएसँगै विदेशिनेको संख्या उल्लेख्य बढ्न थालेखाडी तथा पश्चिम एसियाका विभिन्न १२ मुलुकमा श्रम...
२दिन अगाडी
२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा