३ दिन अगाडी
मनोहरास्थित सुकुम्बासी बस्तीमा आइतबार प्रहरीले घेरा हालेर डोजर चलाएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरण र स्थानीय प्रशासनको सक्रियतामा आइतबार बिहानैदेखि बस्तीमा...
अर्थमन्त्रीले आगामी योजनाहरू अघि सारिरहँदा मुलुकको वर्तमान आर्थिक परिसूचकहरू भने चुनौतीपूर्ण देखिएका छन् । पछिल्लो एक दशकमा नेपालको औसत आर्थिक वृद्धिदर ४.२...
धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा सञ्चालित किवी उत्पादन तथा प्रशोधन केन्द्रले स्वदेशी फलफूलमा आधारित वाइन उद्योग जोगाउन सरकारसँग अन्तःशुल्कमा ८० प्रतिशत छुटको माग...
नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटका सन्दर्भमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेसमक्ष सुझाव पेस गरेको छ । चेम्बरका अध्यक्ष...
यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक यातायातको भाडा बढाएको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको...
संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले बुधबार पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित...
राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीले प्रयोग गरिरहेको...
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका श्रेष्ठ महासंघको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्...
सर्वोच्च अदालतले सुकुमबासी बस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ । सुकुम्बासी हटाउने सरकारको निर्णयविरुद्ध पेस भएको रिटमा शुक्रबार अन्तरिम आदेश...
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरू हुँदैछ । आज सरकारको नीति कार्यक्रम पनि प्रस्तुत हुने छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का...
इ-बिडिङ (विद्युतीय खरिद प्रणाली) प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित २२ विरुद्ध मुद्दा दायर भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रतिवेदनका...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको एक जहाजमा आगो लागेको छ । दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।
सहकारी क्षेत्रमा व्याप्त बेथिति अन्त्य गर्न र लाखौँ बचतकर्ताको निक्षेप सुरक्षित गर्न सरकारले ’सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेको छ ।...
२दिन अगाडी
२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा