mountainejournal.com
२४ भदौ २०८२, मङ्गलवार ०३:४८ pm
काठमाडाैँ । प्रदर्शनकारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवामाथि आक्रमण गरेका छन् ।
प्रदर्शनकारीको आक्रमणमा परि देउवा दम्पत्ती घाइते भएका छन् ।
दउवाको निधारबाट रगत बगेको देख्न सकिन्छ । उनीहरुले देउवाको बूढानीलकण्ठस्थित निवासमा पनि आगजनी गरेका छन् ।
१८ घण्टा अगाडी
४ दिन अगाडी
५ दिन अगाडी
५५९ दिन अगाडी
५६० दिन अगाडी
५६४ दिन अगाडी
५६६ दिन अगाडी
५६८ दिन अगाडी
५७२ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा
प्रतिक्रिया