(Thursday , 16 April,2026)

८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन (पूर्णपाठ)

mountainejournal.com

mountainejournal.com

काठमाडौँ ।  अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८०÷८१ को बजेट कार्यान्वयन गर्न मार्गदर्शन पठाएको छ ।  वार्षिक बजेटको प्रभावकारी कार्यान्वयनका लागि अर्थमन्त्रालयले सबै मन्त्रालय, विभाग तथा निकायलाई ८१ बुँदे बजेट कार्यान्वयन मार्गदर्शन जारी गरेको हो ।  

चालु आर्थिक वर्षको बजेटले लिएका लक्ष्य तथा उद्देश्य प्राप्त गर्नका लागि स्रोतको अधिकतम उपयोग, खर्चमा मितव्ययिता, प्रभावकारिता र दक्षता कायम गर्न मार्ग दर्शनमा भनिएको छ ।

 त्यस्तै, समग्र वित्तीय अनुशासन कायम गर्दै विद्यमान ऐन नियम लगायत कानूनी व्यवस्थाको पालनाका लागि पनि मार्गदर्शनमार्फत् सरकारले निर्देशन दिएको छ । चालु आर्थिक वर्षको बजेटमा राखिएका वार्षिक योजना तथा कार्यक्रमको पूर्वतयारीका काम चाँडो सक्न अर्थ मन्त्रालयले निर्देशन दिएको हो ।
 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal