दिन अगाडी
७ दिन अगाडी
राष्ट्रिय सभा निर्वाचनमा ९५.६८ प्रतिशत मतदान भएको छ । मतदानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मतदाता अनुपस्थित भएका कारण शतप्रतिशत मतदान हुन नसकेको हो
आफ्नो नाममा नक्कली चुनावी प्रतिबद्धतापत्र बनाएर सामाजिक सञ्जालमार्फत भ्रामक प्रचार गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले निर्वाचन...
नेपाली कांग्रेसले आज आगामी फागुन २१ गते हुने निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै छ। धनुषाको जनकपुरमा हुने ठूलो साभाबीच पार्टी सभापति गगन...
फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सबै राजनीतिक दलहरुले घोषणापत्र सार्वजनिक गरेका छन् । उनीहरुले अधिकांश कार्यान्वयन गर्न नसक्ने लक्ष्य...
संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि आक्रमणको नयाँ श्रृङ्खला सुरु गरेका छन् । आक्रमणसँगै इरानको आणविक कार्यक्रमका सन्दर्भमा भइरहेको वार्ता पुनः अवरुद्ध...
यही फागुन २१ मा भएको संघीय प्रतिनिधि सभाको निर्वाचनमार्फत मतदाताले अधिकांश पुराना अर्थमन्त्रीलाई अस्वीकार गरेका छन् । मुलुकमा प्रजातन्त्र आएको साढे तीन...
संघीय संसद् सचिवालयले यही चैत १२ गते २ बजे प्रतिनिधि सभा सदस्यहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम तय गरेको छ ।
कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको राजीनामा अस्वीकृत गर्ने संकेत दिएका छन् । निर्वाचनमा पार्टीले बेहोर्नुपरेको हारको नैतिक जिम्मेवारी लिँदै सभापति...
प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले बिहीबार पद तथा गोपनीयताको शपथ लिँदै छन् । शपथ लिने समय दिउँसो २ बजे तय गरिएको छ । यसपालि...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले आज ४७ औं प्रधानमन्त्रीको रुपमा पदको शपथ लिँदै छन् ।
जेन-जी आन्दोलनका क्रममा भएका मृत्युसम्बन्धी घटनामा अनुसन्धानका लागि भनि पक्राउ गर्दा प्रहरीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई...
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले काठमाडौं महानगरपालिकाको मेयरबाट राजीनामा दिई माघ ५ मा मधेश प्रदेशको चुनावी सभालाई पहिलोपल्ट सम्बोधन गर्दै...
पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताहरुले सडकमा प्रदर्शन सुरु गरेका छन् । जेनजी आन्दोलनको जाँझबुझ...
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री सुधन गुरुङमाथि प्रश्नहरू सोझिएका छन् । सेयर...
४दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा