दिन अगाडी
८ दिन अगाडी
सेवाग्राहीको भिडभाड हुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा चहलपहल घटेको छ । विगतमा सेवाग्राहीको ठूलो भिड हुने गथ्य्रो । एउटा सेवा...
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कार्यकारी निर्देशक डा. ध्रुबराज भट्टराई इन्टरनेशनल माउन्टेन एग्रिकल्चर साइन्स एण्ड टेक्नोलोजी इनोभेसन एलाइन्सको उपाध्यक्षमा निर्बाचित भएका...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । ...
राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएको छ । ६९ वर्षको उमेरमा आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोपमा विभिन्न १३ जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले भूमि व्यवस्था, कृषि...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले राजकीय सम्मानस्वरुप नेपाली सेनाको दुई...
सायनिक मल कारखानाको बृहत् सम्भाव्यता अध्ययन गर्न लगानी बोर्ड र जर्मनीको कम्पनीबीच समझदारी भएको छ ।नेपालमा युरिया मल स्थापना गर्ने कम्पनी खोल्ने...
सभामुख देवराज घिमिरेले लम्पी स्किन रोग नियन्त्रणका लागि हालसम्म सरकारले गरेका प्रयासका बारेमा सदनलाई जानकारी गराउन कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई निर्देशन...
काठमाडौँ । सरकारले २२ वर्षपछि पेट्रोलियम भण्डारण क्षमतामा वृद्धि गरेको छ । २०५८ यता पेट्रोलियम पदार्थको उच्च माग बढ्दै गएपनि सरकारले भण्डारण ...
राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको घर जलेको २० वर्ष भयो । लामो समय हुँदासम्म पनि उक्त घरको पुनर्निर्माण हुन सकेको छैन ।...
राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रियसभाको आजको बैठकमा ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र...
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेको छ । पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यविधि २०८० बमोजिम आइतबार राती १२ बजेबाट...
सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएलगत्तै सार्वजनिक यातायातको भाडा घटाएकाे छ । स्वचालित मूल्य प्रणाली बमाेजिम व्यातायात विभागले सार्वजनिक यातायातकाे...
३० मिनेट अगाडी
२दिन अगाडी
२ दिन अगाडी
३ दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा