(Tuesday , 28 April,2026)

लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जना पक्राउ

mountainejournal.com

mountainejournal.com

काठमाडाैँ । नेपाली सेनाले लुटपाट लगायतका गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरेको छ। आज सूचना जारी गर्दै सेनाले विषम परिस्थितिको अनुचित फाइदा उठाएर लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिमा संलग्न २७ जनालाई पक्राउ गरिएको जनाएको हो।  सेनाले तीनवटा वारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भइरहेको पनि जनाएको छ। 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal