काठमाडाैँ । मन्त्रिपरिषद् बैठक आज दिउँसो साढे २ बजे सिंहदरबारमा बस्दै छ । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पारित गर्नका लागि प्रधानमन्त्री बालेन्द्र शाहले बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद्ले बजेट पारित गरेपछि दिउँसो ४ बजे अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
प्रतिक्रिया