(Thursday , 16 April,2026)

सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ पुग्याे

mountainejournal.com

mountainejournal.com

काठमाडौँ  । एकै दिन आज सुनको मूल्य तोलामा ९ हजार ५ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबार तोलामा छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८ सय रुपैयाँ तोकेको हो । मंगलबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य ७ हजार ३ सय रुपैयाँ तोकिएको छ । मंगलबार एक तोला चाँदी ६ हजार ८ सय ७० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदी महँगिनुको कारण अमेरिकाले निम्त्याएको विश्वव्यापी तनाव रहेको व्यवसायीहरूले बताउँदै आएका छन् ।


 

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal