(Sunday , 31 May,2026)

आजपाको केन्द्रीय समिति पुनः गठन अध्यक्षमा प्रभु साह

mountainejournal.com

mountainejournal.com

काठमाडौँ । आम जनता पार्टी (आजपा) को केन्द्रीय समिति पुनः गठन गरिएको छ । पुनः गठित समितिको अध्यक्षमा प्रभु साह र वरिष्ठ उपाध्यक्षद्धयमा तिलक थापा मगर र उपेन्द्र साह रहेका छन् । यस्तै उपाध्यक्षहरुमा रितादेवी साह, रामपृत राम, अरुण घिसिङ, समिना हुसेन, बिल्टु यादव, अशोककुमार लामा र महासचिवमा त्रिभुवन साह रहेका छन् । यसैगरी उपमहासचिवहरुमा कुन्दन कुशवाहा, ज्ञानेन्द्र कुमार तामाङ, चन्द्रभुषण साह, सुधिर यादव, राजन यादव, सियाराम कुशवाहा रहेका छन् ।

यस्तै सचिवहरुमा बाबुराम कौशिक, ईशलाम हवारी, धनकुमारी मगर, श्रीचन्द मुखिया, उमेश कुशवाहा, देवी पण्डित रेग्मी र धर्मेन्द्र सापकोटा रहेका छन् । यसैगरी स्थायी समितिमा श्रीलाल महासेठ, कान्तिदेवी महतो, रमेश थपलिया, रबिन्द्रप्रसाद सिंह, योगेश राल्फाली, नारायण पाण्डे, जुरीलाल मोची, परमानन्द बर्मा, धर्मेन्द्र पटेल, भोजराज त्रिपाठी, कदम रसुल, लखिन्द्र साह, प्रदिप पटेल, राधेश्याम साह, चन्देश्वर बैठा, प्रल्हाद पौडेल, पासाङ तामाङ, सागर पाण्डे, पलट चौधरी, लालबाबु मन्सुर, बालकृष्ण सापकोटा, नरेश तुरहा, बिजय साह, ममता शर्मा, भोला पाण्डे, बिजय यादव, शर्मिला महरा रहेका छन् ।

स्थायी समितिकै सदस्यहरुमा सिमल कुमारी, बबिता यादव, गीतादेवी साह, शुभद्रा गुप्ता, कुमारी बबिता, रन्जुकुमारी साह, उमाशंकर साह, रामनाथ माझी, श्रीभगवान पटेल, सरोजकुमार बछार, अञ्जित कुशवाहा, सञ्जय यादव, शिव थापा, आशा सन्जेल, अनिल झा, राजेश साह, सुरेश चौधरी र मिनबहादुर खत्री रहेका छन् ।

यसैगरी केन्द्रीय सदस्यहरुमा हृदयनारायण दास, किशोरी साह, उदयचन्द्र प्रसाद, फुलझरी दवी, रामकृत साह, नागेन्द्र यादव, अरबिन्द यादव, सञ्जय साह, चन्देश्वर यादव, अरविन्द यादव, ब्रम्हा यादव, सुनिल दास, सरेश महतो, नविन महतो, सञ्जय महतो, अरुण पासवान, राजेश साह, विद्या सापकोटा, योगेन्द्र मण्डल, निरञ्जन पौडेल, प्रमोद राणा साह, मोहन मेहता, सविना बुढाथोकी, शारदा अर्याल, रचना सिवाकोटी, भानु कोइराला लगायतका रहेका छन् ।  गत माघ १९ र २१ गते काठमाडौंमा बसेको केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति पुनर्गठन गरेको हो ।

× © Nepal Weather Today
×
© Panchang
×
© Forex Nepal
×
© Nepali horoscope
×
© Gold Rates Nepal