३ दिन अगाडी
राजावादी आन्दोलनका क्रममा राजधानीमा शुक्रबार भएको घटनामा पत्रकार सुरेश रजकको मृत्यु भएकोमा चौतर्फी विरोध भएको छ । रजक एभिन्यूज टेलिभिजन कार्यरत थिए...
मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दर्ता भएको छ। अधिकारकर्मी टीकाराम भुसालले प्रसाईंविरुद्ध ब्युरोमा उजुरी दिएका हुन्।
सरकारले पेट्रोलियम उपभोक्ताको टाउकोमा करको ठूलो भार थुपार्दै आएको छ । एउटै वस्तुबाट सात वटा शीर्षकमा कर उठाएपछि त्यसको भार आम उपभोक्तालाई...
चालु आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको सुस्तताको प्रभाव सरकारको राजस्व र पुँजीगत बजेट खर्चमा देखिएको छ । सरकारले यो वर्ष ३ खर्ब ५२...
नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । इन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूचीअनुसार इन्धनको मूल्य घटेको जनाउँदै निगमले यहाँ पनि मूल्य...
‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचाे लागेको छ । महोत्सव सुरु भएको सातौं...
पहिलो पटक चस्मा होलसेल व्यवसायी संघले चस्मा प्रदर्शन मेला आयोजना गरेको छ । देशभर छरिएर रहेका होलसेल तथा खुद्रा व्यवसायीसँगको एकआपसमा सुमधुर...
चालु आर्थिक वर्षमा सरकारले दुई खर्ब १७ अर्ब रुपैयाँ बाह्य ऋण लिने लक्ष्य राखेकामा चैतसम्ममा ७४ अर्ब ९५ करोड रुपैयाँमात्र प्राप्त गरेको...
राष्ट्रिय सभाको १८औं अधिवशेनको पहिलो बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ । शुक्रबार बसेको सभाको पहिलो बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले...
शिक्षा मन्त्रालयले आन्दोलनरत शिक्षकको माग पुरा गर्न सवा आठ अर्व रुपैयाँको आर्थिक दायित्व थपिने गरी मन्त्री स्तरीय निर्णय गरे पनि अर्थमन्त्री र...
चालु आर्थिक वर्षका लागि छुट्याइएको बजेट खर्च नहुने जनाउँदै विभिन्न निकायबाट पाँच अर्बभन्दा बढी बजेट फिर्ता भएको छ । अर्थ मन्त्रालयका अनुसार...
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री...
चालु आर्थिक वर्षमा मुलुकको अर्थतन्त्रको आकार ६१ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार सार्वजनिक गरेको...
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरणले विद्युत् महसुल समायोजन गर्ने बताएका छन् । तीन वर्षदेखि महसुल समायोजन नभएको भन्दै महसुल...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा