३ दिन अगाडी
काठमाडौं- सरकारले आर्थिक सुधार सुझाव आयोग गठन गरेको छ । पूर्वअर्थसचिव रामेश्वरप्रसाद खनालको संयोजकत्वमा ५ सदस्यीय सो आयोग गठन गरेको हो ।...
असोज ११ र १२ मा आएको बाढी र पहिरोले घरवारविहीन हुने सर्वसाधारण नागरिकको संख्या सयौं पुगेको छ । पीडितका लागि विभिन्न संघसंस्था...
निजीकरण समितिले बन्द, रुग्ण र कार्यसम्पादन कमजोर भएका केही संस्थानहरुको निजीकरण वर्गीकरणका निम्ति मन्त्रिपरिषद्मा प्रस्ताव सिफारिस गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री...
सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर सोमबार पनि अर्को कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो मूल्य स्थानीय...
कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले भदौ ९ गते सय दिनको कार्ययोजना सार्वजनिक गर्दा असोजसमान्त सम्ममा ३ लाख किसान सूचीकरण गर्ने...
सहकारीबाट ऋण लिएर नतिर्ने सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य र कर्मचारीका परिवारको समेत सम्पत्ति तथा बैंक खाता रोक्का गरिने भएको छ । समस्याग्रस्त...
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लिने सबैको नाम असोज मसान्तभित्र सार्वजनिक गर्ने बताएका भए पनि अहिलेसम्म सार्वजनिक गर्न सकेका...
व्यापारिक प्रयोजनका लागि पैठारी गरिएको मासको दाल न्यून स्तरको पाइएपछि फिर्ता पठाइएको छ । नेपालगन्ज एकीकृत जाँच चौकीस्थित खाद्य प्रविधि तथा गुण...
सुनको मूल्यले हरेक दिन रेकर्ड कायम राखेको छ । सुनको मूल्य नेपाली बजारमा अहिलेसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्ष २ अर्ब ६५ करोड रुपैयाँ खर्चेर ७३ हजार ६ सय २० टन धान खरिद...
क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)को सञ्चार तथा सूचना प्रविधि (आईसीटी) उपसमितिमा सदस्यको रूपमा मनोनित भएका छन्...
पाँच वर्षसम्म खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको चौरमा बेवारिसे बनेका मोबाइल फुड ल्याब भ्यान सञ्चालनमा आएका छन् । विभागले असोज १६...
रुस र युक्रेनबीचको युद्धपछि अन्तर्राष्ट्रिय बजारमा उकालो चढ्दै गएको सुनको मूल्य अमेरिकाको ४७ औं राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएपछि ओरालो लागेको छ...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा