३ दिन अगाडी
नेपालमा निजी सार्वजनिक साझेदारी संस्थाका रुपमा स्थापित साल्ट ट्रेडिङ कर्पोरेशनले आज (बिहीबार) विभिन्न कार्यक्रमका साथ ६२औं वार्षिकोत्सव मनाउँदैछ । मुख्य रुपमा नुनको...
हरेक वर्ष चाडपर्व नजिकिन थालेपछि व्यापारीले अत्यावश्यक खाद्यवस्तुमा मूल्यवृद्धि गर्दै आएका छन् । यसपटक पनि व्यवसायीले चाडपर्व नजिकिएसँगै बजारमा अत्यावश्यक खाद्यवस्तु चिनी, ...
प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ किसान सूचीकरण कार्यक्रम उद्घाटन गरेको साढे तीन वर्ष भएको छ । २०७७ फागुन २३ मा सुरु...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत एक वर्षमा एक हजार पाँच सय ४५ जनालाई भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालतमा दायर...
पछिल्ला वर्षहरुमा सार्वजनिक ऋणको आकार उच्च दरले वृद्धि भइरहेको छ । चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा मात्र सार्वजनिक...
चाडपर्व लक्षित सहुलियत पसल असोज ३ (आज) देखि सञ्चालन हुने भएका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले संविधान दिवसको अवसर पारेर...
सुनको मूल्यले फेरि नयाँ कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर एक...
यस वर्षको शरद्याममा नेपालका १० हिमाल आरोहणका लागि ५४ देशका ८८ महिला र दुई सय ७४ जना पुरुष गरि ३६२ जनाले अनुमति...
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट पारित गरेको छ । सत्ता पक्ष र प्रतिपक्षका सांसद्हरूले बजेटको चर्को विरोध गरे पनि बजेट...
दसैं मुखमुख आइसक्यो । बजारमा चलहपहल पनि उत्तिकै छ । कतै दसैंको किनमेल त कतै सिँगारपटारका सामग्री । कोसेली लगिदिनेदेखि नयाँनयाँ लुगा...
सरकारले सुपारी, केराउ र मरिच आयात खुला गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आयात खुला गरिएको...
बाढी, पहिरो र डुबानबाट शनिबार बेलुकी साढे ८ बजेसम्म ८७ जनाको मृत्यु भएको छ। सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय प्रवक्ता एवं सशस्त्र...
बाढी र पहिरोका कारण राजधानी काठमाडौं जोड्ने सबै सडक मार्ग अवरुद्ध भए पनि तत्काल अत्यावश्यक वस्तुहरुको अभाव नहुने बताइएको छ । चाडपर्वको...
चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो । सोमबार...
२दिन अगाडी
फ्नो पसर् िर्सनुभयो ?पवरड रसेट
खता छै? ाइ अ
ा
वा